झापा, ११ भदौ । श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । झापा गाउँपालिका- ६ स्थित चन्द्रबस्ती निवासी ४० वर्षीय नाइके हस्दाले आफ्नै श्रीमती ३५ वर्षीया तालामोही हस्दालाई धारिलो हतियार...बाँकी
सुर्खेत, १० भदौ । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ। माओवादीबाट हाल प्रदेश सरकारमा रहेका तीन जनामध्ये दुई जनालाई फिर्ता बोलाइएको नेकपा माओवादीको कर्णाली प्रदेश कमिटीले जनाएको छ। समावेशी सिद्धान्तअनुसार...बाँकी
झापा, १० भदौ । झापामा स्रोत नखुलेको १३ लाख ६० हजार नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका-१ स्थित लसुना बोर्डर घर भएका ५४ वर्षीय तेजबहादुर गणेश रहेको प्रहरी कार्यालय...बाँकी
काठमाडौं, १० भदौ । नेकपा एमालेका नेता महेश बस्नेत काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) माथि खनिएका छन् । फेसबुकमा लामो पोष्ट गर्दै नेता बस्नेत बालेनमाथि खनिएका हुन् । ‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे...बाँकी
झापा, ९ भदौ । झापाको मेचीनगरमा नगर स्तरीय अन्तर मावि नृत्य प्रतियोगिता सम्पन्न भएको छ । अनेरास्ववियु मेचीनगर कमिटीको आयोजनामा आयोजित प्रतियोगितामा नगरका १० वटा विद्यालय सहभागी रहेका थिए । धुलाबारीको पासाङ्ग ल्हामु हलमा विहीबार...बाँकी
काठमाडौं, ९ भदौ । सत्ता गठबन्धनको सिट बाँडफाँटबारे सहमति जुटाउन बनेको कार्यदलको बैठकमा दलहरुले आ–आफ्नो दलले पाउनुपर्ने सिटबारे दाबी प्रस्तुत गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत...बाँकी
झापा, ९ भदौ । मेचीनगर स्थित काँकरभिट्टा माध्यमिक विद्यालयको परिसर भित्र रहेको क्यान्टिनमा खाजा खाएका २६ जना विद्यार्थीहरु विरामी परेका छन् । बिहिबार दिउँसो विद्यालयको परिसर भित्र क्यान्टिनमा खाजा छोलामुरै खाएका विद्यार्थीहरु एकाएक विरामी परेका...बाँकी
झापा, ९ भदौ । रोटरी क्लब अफ मेचीनगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बर्ष २०२२/०२३ का लागि नँया कार्य समितिको चयन भएसंगै रोटरी क्लब अफ मेचीनगरको पद हस्तान्तरण गरिएको हो । मेचीनगर ८...बाँकी
काठमाडौँ, ९ भदौ । आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक सुरु हुने कार्यदलका सदस्य हिमलाल पूरीले...बाँकी
काठमाडौं, ८ भदौ । कोरोना सङ्क्रमणका कारण झन्डै डेढ वर्षदेखि नेपालको बाटो हुँदै तेस्रो मुलुकमा जान कायम रहेको प्रतिबन्ध सरकारले हटाएको छ। विदेशी नागरिकलाई नेपाली बाटो हुँदै तेस्रो मुलुक जान लाग्दै आएको प्रतिबन्ध सोमबारको मन्त्रिपरिषद्...बाँकी