नेपालगञ्ज, ४ भदौ । नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी...बाँकी
काठमाण्डाै, ३ भदौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । झन्डै एक महिनादेखि ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा उपचारत गिरिको अवस्था जटिल बन्दै गएको अस्पतालले जनाएको छ । गिरिका...बाँकी
झापा, ३ भदौ । प्रदेश न. १ का सामाजिक विकास मन्त्री राजन राईले नेकपा एमालेका कारण प्रदेशको नामाकरण गर्ने अवसर गुम्दै गएको बताए । उनले एमालेले पहिचानको मुद्दामा ढुल्मुले चरित्र प्रकट गरेको र प्रदेशको नामाकरण...बाँकी
झापा, ३ साउन । झापा भद्रपुरका १४ वर्षीय एक बालकले अस्वाभाविक रुपमा टाइको पासो लगाई आत्महत्या गरेका छन् । भद्रपुर नगरपालिका ४ स्थित झापा चोक निवासी १४ वर्षीय करण गिरीले हिजो बेलुका घरको ढोकाको हेन्डलमा...बाँकी
झापा, ३ साउन । गत असार ३२ मा पूर्वपश्चिम राजमार्गको सशस्त्र प्रहरीको चेकपोस्टले ५ लाख २१ हजार भारुसहित पाँच जना भारतीयलाई नियन्त्रणमा लियो । सशस्त्रले नगद र सवारीसहित पक्राउ गरेकालाई राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझायो । त्यसअघि...बाँकी
काठमाडौं, ३ भदौ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण...बाँकी
काठमाडौं, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गरियोस् भनेर सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता विधेयक २०७९ प्रतिनिधिसभामा बहुमतले पारित भएको छ । बिहिबार सरकारले प्रतिनिधिसभामा पुनः प्रस्तुत गरेको नागरिकतासम्बन्धी विधेयकमाथि मत विभाजन गर्दा पारित...बाँकी
झापा, २ भदौ । मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाका निर्वाचनमा झापा क्षेत्र नं १(क)बाट एमालेका युवा नेता राजु कार्कीको चर्चा शुरु भएको छ । नेकपा(एमाले)ले आफ्ना उम्मेद्वारको नामावली तयार नगरेको भए पनि क्षेत्र...बाँकी
झापा, १ भदौ । डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार बाट आज झापाका तीन पत्रकार सम्मानित भएका छन । कोरोना संक्रमणका कारण दुई वर्षदेखि स्थगन भएको सो पुरस्कार जीएन शर्मा, राजु पाठक र लीलाराज खड्का झापालीलाई...बाँकी
काठमाडौं, १ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाइएको विधेयक फास्ट ट्र्याकमा अघि बढ्ने भएको छ । राष्ट्रपतिबाट विधेयक फिर्तासम्बन्धी जानकारी प्रतिनिधि सभामा मङ्गलबार पेस भइसकेको छ । सत्ता गठबन्धनले समेत...बाँकी