झापा, ३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का युवा नेता रन्जित तामाङ्गले आफू झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने बताएका छन् । माओवादी केन्द्रको झापा जिल्ला समन्वय समितिको दोस्रो पूर्ण बैठकमा बोल्दै...बाँकी
काठमाडौं, ३१ साउन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका छन् ।मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा मेयर साम्पाङले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक...बाँकी
काठमाडौँ, ३१ साउन । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ता गर्नका लागि आज मंगलबार निर्वाचन आयोगकाे कार्यालय जाँदै छन्। संयुक्त दल दर्ता गरेर एउटै चिन्ह्नबाट चुनाव लड्ने सहमती भएपछि माओवादीका अध्यक्ष...बाँकी
काठमाडौं, ३१ साउन । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा करिब १० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ। आयोगले निर्वाचन खर्च व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग अझै बजेट माग गरेको छैन।...बाँकी
काठमाडौँ, ३० साउन । नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौँका विभिन्न स्थानमा फोहर संकलन गरेको छ । लामो समयसम्म पनि उपत्यकाको फोहर व्यवस्थापनमा राज्यको ध्यान जान नसकेको भन्दै प्रतिकात्मक रूपमा फोहर संकलन...बाँकी
झापा, ३० साउन । डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका तीन पत्रकारलाई प्रदान गर्ने निर्णय भएको छ । कोरोना संक्रमणका कारण दुई वर्षदेखि स्थगन भएको सो पुरस्कार जीएन शर्मा, राजु पाठक र लीलाराज खड्का (झापाली)...बाँकी
काठमाडाैँ, ३०श्रावण । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय परिसरमा कालो ब्यानरहरु टाँगेको छ। विश्वविद्यालयमा भइरहेका अनियमितताहरु बन्द गर्न माग गर्दै नेविसंघले कालो ब्यानरहरु टाँगेको हो। विश्वविद्यालयको प्रवेशद्वार, उपकुलपति कार्यालय...बाँकी
काठमाडौं, ३० श्रावण । ११ दिनदेखि आमरण अनशनमा रहेकी निहारिका राजपूतलाई कानूनमन्त्री गोविन्द बन्दीले भेटेका छन् । आज महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पुगेर उनले अनशन तोड्न आग्रह गरे । मन्त्री बन्दीले निहारिकाका मागहरुमा सरकार संवेदनशील रहेको...बाँकी
काठमाडौँ, ३० साउन । भारतीय राजदूतावास, काठमाडौँले आज भारतको ७६ औँ स्वतन्त्रता दिवस मनाएको छ। सो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन् २०२१ मार्चमा अघि सारेको आजादीका अमृत महोत्सवकै...बाँकी
काठमाडाैँ, ३० श्रावण । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचार गर्न फिर्ता पठाउँदैमा आक्रोश व्यक्त गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । सोमबार ललितपुरमा...बाँकी