News Portal

गृहपृष्ठ अपराध, प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, वातावरण, विशेष, समाचार, समाज

झापाको मेचीनगरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

झापा,२६ श्रावण । झापाको मेचीनगरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । विहीबार काँकरभिट्टास्थित दिव्यज्योति आँखा अस्पताल अगाडि पूर्वबाट पश्चिम गइरहेको बा. प्र. ०३–००१ ख १६०२ नम्बरको बसले ठक्कर दिदाँ मेचीनगर–६ निवासी ४० वर्षीय...बाँकी

बैंक अफ काठमाण्डू र फोकसवानबीच भुक्तानी सेवा सम्झौता

काठमाडौं, २५ साउन । बैंक अफ काठमाण्डूले फोकसवान पेमेन्ट सोलुसन्स्बाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्तानी सेवा सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता पश्चात् बैंकका कार्ड बाहकहरुले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल...बाँकी

काँकरभिट्टा मावि व्यवस्थापन समितिकाे अध्यक्षमा केरुङ चयन

झापा, २५ साउन । साढे तीन वर्षपछि काँकरभिट्टा माविमा व्यवस्थापन समिति गठन भएको छ । मेचीनगरका राजनीतिक दलहरुको सहमतिपछि बुधबार काँकरभिट्टा माविमा विद्यालय व्यवस्थापन समिति गठन भएको हो । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेपाली कांग्रेसको...बाँकी

सामुदायिक वनमा आधारित वृत्तचित्र ‘हाम्रो जंगल’ सार्वजनिक

झापा, २५ साउन । सम्भवतः नेपालमै पहिलो पटक सामुदायिक वनमा आधारित वृत्तचित्र बनेको छ । देशभरका वनहरू समुदायमा हस्तान्तरण भएसँगै गरेका प्रगतिको कथामा आधारित ‘हाम्रो जंगल’चलचित्रलाई वृत्तचित्रको रुपमा ल्याइएको हो । झापा र इलामको वनहरू...बाँकी

क्रिप्टोकरेन्सी कारोबारी श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

काठमाडौं, २५ साउन । जिल्ला अदालत काठमाडौँले विशाल सिमेन्टका पूर्वसञ्चालक रहेका व्यवसायी अमित श्रेष्ठलाई क्रिप्टो करेन्सी (भर्चुअल मुद्रा)को कारोबार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मङ्गलबार पुर्पक्षका...बाँकी

विप्लवका मध्यपूर्व ६ नेताद्वारा सामुहिक राजिनामा

काठमाडौँ, २५ साउन । पार्टी बिभाजनपछि नेपाल कम्युनिष्ट पार्टीलाई निरन्तररुपमा धक्का लाग्ने क्रम जारी छ । स्थानीय चुनावमा सहभागी भएर लज्जास्पद हार व्यहोरेपछि नेता कार्यकर्ताहरुले विप्लवको साथ छोड्ने क्रम अझै जारी छ । यहि सिलसिलामा...बाँकी

पोल्याण्डमा झापाका एक नेपाली युवाको मृत्यु

एजेन्सी, २५ साउन । पोल्याण्डमा एक नेपाली युवाको मृत्यु भएको छ ​। झापा जिल्ला घर भई वैदेशिक रोजगारको सिलसिलामा पोल्याण्डमा कार्यरत धर्मेन्द्रकुमार राजवंशीको मृत्यु भएको हो । पोल्याण्डको पोज्नान नजिक एक कम्पनीमा काम गर्दै आएका...बाँकी

७४ लाख नगद र चेकसहित हुण्डी कारोबारी पक्राउ

रकाठमाडौं, २४ साउन । काठमाडौंको नरदेवीबाट गैरकानुनी रुपमा हुण्डी कारोबार गर्ने भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनसन्धान महाशाखाको टोलीले भारतीय नागरिक राजु अग्रवाल, सिन्धुली घर भई जोरपाटी बस्ने रामहरि दुलाल...बाँकी

मेचीनगरमा नेविसंघद्वारा टिकटक प्रतियोगिता

झापा, २३ साउन । धुलावारीमा एसईई उत्तीर्ण विद्यार्थीहरु बीच ‘टिकटक प्रतियोगिता’ गरेकाे छ । नेपाल विद्यार्थी संघ मेचीनगर कमिटीको आयोजनामा सोमबार सम्पन्न खुला टिकटक प्रतियोगितामा सय बढी विद्यार्थीहरुको सहभागिता रहेको आयोजक कमिटीका सदस्य सृजित जंग...बाँकी

खराब मौसमका कारण एमाले अध्यक्ष ओली चढेको हेलिकोप्टर आकस्मिक अवतरण

सिमरा, २३ साउन । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकोप्टर सोमबार दिउँसो सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। रौतहटको गौरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट आउने क्रममा मौसम खराब भएपछी सिम्रीक...बाँकी