सल्यान, २० साउन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता लोकमान खत्री केसीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले छत्रेश्वरी गाउँपालिका–१ का ४० वर्षीय टोपबहादुर खत्रीलाई पक्राउ गरेको हो। मृतक केसीका परिवारले दिएको...बाँकी
झापा, २० साउन । झापा मेचीनगरमा दुई पटकको आगलागीका कारण घरसंगै सरसामान समेत नष्ट भए पछि घर बिहिन बन्नु भएकी झापा लखि मर्डिले नयाँ घर पाएकी छिन् । मेची अभियानको संयोजनमा मर्डिका लागि निर्माण गरिएको...बाँकी
काठमाडौं, २१ साउन । सरकारले शहरी विद्युत प्रशारण तथा वितरण प्रणाली सुदृढ परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख करिव १४ अर्ब ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न...बाँकी
झापा, २० साउन । झापाको मेचीनगर नगरपालिका-७ स्थित पालिया खोलामा शुक्रबार एक नवजात शिशुको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्गदेखि सय मिटर दक्षिण पालिया खोलामा शिशुको शव पानीमा तैरिरहेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय...बाँकी
काठमाडौं, २० साउन । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ। सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो। मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला...बाँकी
झापा, २० साउन । प्रेस क्लब मेचीनगरको अधिवेशन तथा वार्षिक साधारण सभा शनिबार सम्पन्न हुने भएको छ । क्लब कार्यसमितिको बिहीबार बसेको बैठकले साउन २१ गते शनिबार वार्षिक साधारण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको...बाँकी
काठमाडौँ, २० साउन । सर्वोच्च अदालत आजदेखि शुक्रबार पनि पूरा समय सञ्चालन हुने भएको छ। सर्वोच्च अदालत प्रशासनले बिहीबार एक सूचना जारी गर्दै आज शुक्रबारदेखि अरु बार सरह पूरा समय काम हुने जनाएको हो। गत...बाँकी
ईलाम, १९ साउन । नेपाल कम्युनिस्ट पार्टिका महासचिब बिप्लव र प्रवक्ता प्रकाण्ड लगायत नेता कार्यकर्ता बिरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको बिरोधमा ईलाम सदरमुकाममा मशाल जुलुस सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी ईलामको आयोजनामा...बाँकी
झापा, १८ साउन । झापा मेचीनगर-७ स्थित अरनिको माविका व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्ष दुवैले एकैसाथ राजीनामा दिएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि दाहाल र शिक्षक अभिभावक संघका अध्यक्ष दुर्गा...बाँकी
झापा, १८ साउन । झापाकाे अर्जुनधारा–८ को शनिश्चरे माविको अनियमितता घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले अनुसन्धान सुरु गरेको छ । प्रधानाध्यापक चेतामणि खनालकै संलग्नतामा अनियमितता भएको समाचार कान्तिपुरले साउन १३ मा प्रकाशित गरेको थियो...बाँकी