काठमाडौं, १८ साउन । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू उपस्थित छन् ।...बाँकी
झापा, १८ साउन । प्रतिनिधि सभाको चुनावमा आफू झापा क्षेत्र नं ३ बाटै चुनावी प्रतिष्पर्धा गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणा गरेका छन् । आफ्ना देवी देउता तथा भगवान त्यही क्षेत्रमा रहेकाले राप्रपा...बाँकी
झापा, १८ साउन । एक किशोरको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका-१ निवासी १८ वर्षीय उज्ज्वल खरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार गौरादह नगरपालिका-९ स्थित...बाँकी
काठमाडौं,१७ साउन । ६ लाख रुपैयाँ घूससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव...बाँकी
झापा, १७ साउन । झापाको गौरादह–९ को कमल खोलामा नुहाउन गएका १८ वर्षीय उज्ज्वल खरेल वेपत्ता भएका छन् । आज दिउँसो साथीहरुसँग नुहाउन गएका खरेल पानीमा डुबेर बेपत्ता भएपछि प्रहरी र स्थानीयबासीले खोजी कार्य गरिरहेका...बाँकी
काठमाडौं, १७ साउन । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो । पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस...बाँकी
उदयपुर, १७ साउन । मोबाइल फोन चार्ज गर्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक जनाको मृत्यु भएको छ । दुधौली नगरपालिका- १४ सिन्धुली घर भई कटारी नगरपालिका ६ साथीको घरमा गएका १९ वर्षीय विपिन बिकको करेन्ट...बाँकी
काठमाडौँ, १७ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गरेको टिप्पणी गरेका छन् । ‘गोरु नांगो देख्दा आफूलाई लाज लाग्दैन’...बाँकी
काठमाडौं, १७ साउन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपाका महासचिव विप्लवमाथि जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग गरेका छन् । पक्राउ पुर्जीका बारेमा नियमित अदालती प्रक्रिया भनेर पन्छन नमिल्ने श्रेष्ठको भनाइ छ...बाँकी
काठमाडौँ, १७ साउन । गृहमन्त्री बालकृष्ण खाणले बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन्। म्याग्दी, चितवनलगायतका स्थानमा बाढीपहिरोले क्षति पुर्याएपछि गृहमन्त्री खाणले चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख...बाँकी