News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार

म्याग्दी पहिरो : एकै परिवारका पाँच जनाकै मृत्यु

म्यादी, १७ साउन । म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीन जनाको शव भेटिएको छ । मंगलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन भएका एकै परिवारका...बाँकी

‘बर्थ डे केक’मा नशालु पर्दाथ खुवाएर लुटपाट गर्ने दुई भारतीय नागरिक पक्राउ

कञ्चनपुर, १७ साउन । ‘बर्थ डे केक’मा नशालु पर्दाथ खुवाएर लुटपाट गर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-३ मा सन्तोष पाण्डेको घरका पाँच जनालाई ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाइ बेहोस बनाएर लुटपाट...बाँकी

मेचीनगर कार्यपालिकाको निर्णय : भूमिहिनलाई जग्गा वितरण गर्ने

झापा, १७ साउन । झापा मेचीनगर नगरपालिका नगर कार्यपालिकाको सोमबार बसेको वैठकले विभिन्न निर्णयहरु गरेको छ । नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको वैठकले १३ वटा बुँदामा निर्णय गरेको छ । बार्षिक योजना...बाँकी

आज नागपञ्चमी पर्व मनाइँदै : के छ धार्मिक महत्त्व ?

काठमाडौं, १७ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले...बाँकी

काँकरभिट्टाबाट अवैध सुपारी बरामत

झापा, १६ साउन । झापा प्रहरीले आज विहान र दिउँसो दुई पटक गरेर लाखौं रुपैयाँको अवैध सुपारी बरामत गरेको छ । तर, कसको सुपारी बरामत गरिएको भन्ने बारे केहि खुलाएको छैन । कसको साथबाट बरामत...बाँकी

जात व्यवस्था विरुद्ध गीत

काँकडभिट्टा, १६ साउन । झापा मेचीनगरका गायक एक्सिस रुचालले जात व्यवस्था विरुद्धको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। आफ्नै रचना र संगीतमा उनले गाएको ‘तिम्रो यादमा’ बाेलको गीतको म्युजिक भिडियो आइतवार मेचीनगरमा सार्वजनिक गरिएको छ ।...बाँकी

महंगी र भ्रष्टाचार विरुद्ध एमालेको जनप्रदर्शन

काठमाडौं, १६ साउन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले जनसरोकारका विषयमा आज काठमाडौँमा आयोजना गरेको वृहत् जनप्रदर्शन कार्यक्रम सुरु भएको छ । मुलुकमा महँगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट र्याली सुरु...बाँकी

विप्लव र प्रकाण्ड सहित २८ जना विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौ, १६ साउन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द `विप्लव´ सहित उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगाएत विभित्र जिल्लाका २८ जना नेता विरुद्ध ललितपुर जिल्ला अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेकाे छ। हातहतियार...बाँकी

एमाले नेता खरेललाई कोरोना संक्रमण

झापा, १६ साउन । एमाले नेता अग्निप्रसाद खरेललाई कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको छ । नेता खरेलका सहयोगीले कोरोना पोजिटिभ भएको जानकारी दिएका छन् । झापामा राजनीतिक कामले व्यस्त खरेल पार्टी अध्यक्ष केपी शर्मा ओलीको...बाँकी

सभामुख सापकोटाद्वारा नागरिकता विधेयक प्रमाणित

काठमाडौं, १५ साउन । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक आइतबार प्रमाणित गरेका छन् । संसद सचिवालयका अनुसार सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसदबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित...बाँकी