News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, समाचार

आज बुद्ध जयन्ती मनाइँदै

काठमाडौं, १० जेठ । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ...बाँकी

सिम्रिक साकोसद्वारा धुलाबारीमा सहकारी शिक्षा तालिम तथा अन्तर्क्रिया सम्पन्न

झापा, १० जेठ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाकाे आयोजनामा एक दिने सहकारी शिक्षा तालिम तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । सहकारीताको प्रवद्र्धन गर्ने र सदस्यहरुकाे व्यावसायिक विकासमा टेवा पुर्‍याउने उद्देश्यसहित प्रशिक्षण कार्यक्रम...बाँकी

मेचीनगर एमालेको अध्यक्षमा कार्की र उपाध्यक्षमा तामाङ निर्वाचित

झापा, ९ जेठ । नेकपा एमाले मेचीनगर कमिटीको अध्यक्ष पदमा राजु कार्की निर्वाचित भएका छन् । अध्यक्षमा कार्की र उपाध्यक्षमा कञ्चन तामाङ निर्वाचित भएका हुन । सचिवमा शेखर ओली (सागर) र उपसचिव पदमा राजु धिमाल...बाँकी

कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ९ जेठ । जिल्ला अदालत धनुषाले कैलाश सिरोहियामाथि अनुसन्धानका लागि भन्दै ३ दिन म्याद थप गरेको छ । नागरिकता कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियामाथि अनुसन्धान गर्नको लागि जिल्ला अदालतले ३ दिन...बाँकी

रणनीति बनाउँदै कांग्रेस : गृहमन्त्री लामिछानेको राजीनामा माग्ने

काठमाडौं, ९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सानेपामा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठकको मुख्य विषय उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बनेका छन्...बाँकी

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्याकक्षबाटै पक्राउ

काठमाडौं, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेर लगिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईसहितको टोलीले सिरोहियालाई पक्राउ पुर्जी बुझाएर लगेको हो । सिरोहियालाई उनको कार्यकक्षबाटै पक्राउ गरेर...बाँकी

पक्राउ पुर्जी जारी भएपछि सिरोहिया भेट्न कांग्रेस नेताहरुको लर्को

काठमाडौं, ८ जेठ । नागरिकता कीर्ति कसुरमा पक्राउ पूर्जी जारी भएपछि कान्तिपुर मिडिया ग्रूपका मालिक कैलाश सिरोहियालाई भेट्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताको लर्को लागेको छ । सिरोहियालाई भेट्न पूर्वमन्त्री एनपी साउदसहित दीपक गिरी,...बाँकी

सहिद विरेन र विश्वनाथ मार्ग कालोपत्रे गर्न सम्झौता

झापा, ७ जेठ । मेचीनगर नगरपालिकाको गौरवको रूपमा रहेको दुईवटा सडक कालोपत्र हुने भएको छ । पछिल्लो समय भौतिक पुर्वाधार विकासमा आक्रमक रूपमा अगाडि बढिरहेको मेचीनगरले सुर्योदय मार्ग (हालको सहिद विश्वनाथ मार्ग) काँकरभिट्टा र सहिद...बाँकी

इरानी राष्ट्रपति रईसी र विदेशमन्त्री हुसेनको हेलिकोप्टर दुर्घटनामा मृत्यु

एजन्सी, ७ जेठ । हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । तेहरान टाइम्सले उनीहरूको मृत्यु भएको जनाएको छ । बाक्लो कुहिरोका कारण दुर्घटना भएको सो समाचार संस्थाले...बाँकी

प्रधानमन्त्री दाहालले आज चौथो पटक विश्वासको मत लिँदै

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाइएको छ । सरकारमा सहभागी दल जनता...बाँकी