News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

सुपर सिक्स क्रिकेट प्रतियोगितामा धुलाबारी टाइगर्स च्याम्पियन

झापा, २२ बैशाख । धुलाबारी टाइगर्स हिमालयन एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । ड्राइगन- ११ युथ क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा चर्सि सुपर सिक्सर दमकलाई १० रनले पराजित गर्दै धुलाबारी विजेता बनेको...बाँकी

चारपानेमा वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस दुर्घटना, डेढ दर्जन घाइते

झापा , २२ बैशाख । बिर्तामोडमा वाइसिएलको कार्यक्रममा कार्यकर्ता बोकेर आउँदै गरेको बस चारपानेमा दुर्घटना हुँदा करिव डेढ दर्जन घाइते भएका छन् । गौरीगञ्जबाट बिर्तामोडतर्फ आउँदै गरेको को१ ख ३००९ न. को बस चारपानेमा बाटो...बाँकी

हिमालयन एकाडेमी सुपर सिक्स क्रिकेटको आज फाइनल खेल हुँदै

झापा, २२ बैशाख । झापाकाे मेचीनगर–९ ड्राइगन–११ युथ क्लबले आयोजना गरेको दुई दिवसीय हिमालयन एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुने भएकाे छ । मेचीनगर–९ को टिमाई बाटिका खेल मैदानमा जारी क्रिकेट प्रतियोगितामा...बाँकी

थोप्लेविरानमा तीन दिने उद्घोषण तथा माइन्यूट लेखन तालिम सम्पन्न

झापा, २१ बैशाख । झापाकाे मेचीनगर-९ स्थित थोप्लेविरान महिला कृषि सहकारी संस्थाले ग्रामीण क्षेत्रका महिलाहरुलाई लक्षित गरी तीन दिने उद्घोषण तथा माइन्यूट लेखन तालिम सम्पन्न गरेकाे छ । मेचीनगर नगरपालिका वडा-९ को आर्थिक सहयोगमा आयोजित...बाँकी

दमकमा छात्रा माथि गाेली प्रहार, आइसीयुमा उपचार हुँदै

झापा, २१ बैशाख । झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ । उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रवार दिउँसो करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो ।...बाँकी

बैशाख २९ देखि काँकरभिट्टामा ‘दोस्रो झापा महिला प्रिमियर लिग’

मेचीनगर, २१ बैशाख । मिलन क्रिकेट क्लबको आयोजनामा यहि वैशाख २९ गतेदेखि दोस्रो झापा महिला क्रिकेट प्रिमियर लिग आयोजना हुने भएको छ । नयाँ खेलाडी उत्पादन, खेलाडीको क्षमता अभिवृद्धी लगायत विभिन्न उद्देश्य राखेर क्लबले दोस्रो...बाँकी

चलचित्र ‘मनसरा’ आजदेखि देशभर प्रदर्शन

काठमाडौं, २१ बैशाख । नेपाली चलचित्र ‘मनसरा’ आजदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको छ। गतवर्ष नेपाली फिल्म क्षेत्रमै सर्वाधिक कमाई गर्ने फिल्म जारीका डेब्यु निर्देशक उपेन्द्र सुब्बाद्वारा निर्देशित मनसरा प्रिमियरमै मन पराइएको छ। बुधबार ललितपुरको लबिङ...बाँकी

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं, २१ बैशाख । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ। स्वतन्त्र एवं बहुलवादी प्रेसका...बाँकी

भाेलि वाइसिएल झापाको जिल्ला सम्मेलन हुँदै

झापा, २१ बैशाख । योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) को छैटौ जिल्ला सम्मेलन बिर्तामोडमा हुने भएको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलको झापा जिल्ला सम्मेलन बिर्तामोडमा भाेलि बैशाख २२ गते हुने भएको हो...बाँकी

भेलु बाजेको निधन

प्यूठान, २० बैशाख । सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन भएको छ । उपचारको क्रममा बिहीबार साँझ प्यूठान जिल्ला अस्पताल विजुवारमा उनको निधन भएको हो । उनका ज्वाईं हिमलाल पुन मगरका अनुसार एक्कासि...बाँकी