News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

विश्व बैंक समूहको यूएसएआईडीबाट १८ अर्ब ऋण लिने सरकारको निर्णय

काठमाडौँ, २ बैसाख । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । चैत्र ३० गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा...बाँकी

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा डीआईजी बिदुर खड्का नियुक्त

काठमाडौँ, २ बैसाख । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिदुर खड्कालाई दिइएको छ । सशस्त्र प्रहरीको नेतृत्व पुष्पराम केसीले सम्हालेसँगै खड्कालाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् । खड्कालाई मोबाईल नम्बर...बाँकी

बालुवाटारमा सुरू भयो गठबन्धनको बैठक

काठमाडौं, २९ चैत्र । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनका दलको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ।आजको बैठकले चुनावी तालमेलको मोडालिटीबारे टुंगो लगाउने बताइएको छ। बैठक दिउँसो ४ बजे बस्ने भनिएपनि केही ढिलागरि सुरु...बाँकी

सहिद स्मारक सम्पन्न गर्न उच्चस्तरीय समिति

काठमाडौं, २९ चैत । निर्माण सुरु भएर डेढ दशकदेखि अलपत्र बनेको राष्ट्रिय शहीद तथा निजामती स्मारकको काम सम्पन्न गर्न मुख्यसचिवको संयोजकत्वमा उच्चस्तरीय समन्वय तथा निर्देशन समिति गठन गरिएको छ । समितिमा गृह, अर्थ, शिक्षा, विज्ञान...बाँकी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एक महिला पक्राउ

काठमाडौं, २८ चैत्र । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट- १ (एक) राउण्ड गोलीसहित एक महिला पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालाम्पुर (मलेसिया) हुँदै नारिता (जापान) जान लागेकी तनहुँ जिल्ला साबिक बसन्तपुर गा.वि.स.वडा नं. ६ हाल...बाँकी

यी कमरेड जनार्दन शर्मा हुन् कि, हुन् दनादन शर्मा?

काठमाडाैँ,२८ चैत्र । कुनै बेला बन्दुक बोक्दै नेपालको जंगल जंगल दौड लगाएका जनार्दन शर्मा अहिले नेपालको अर्थतन्त्रलाई दौडाउँदै छन्। जति गतिविधि गरेका छन् भूमिगत शैलीमै। दौडिन माहिर छन् उनी। अरुले ल्याउन लागेको बजेट रोक्न लडाकु...बाँकी

जगदुल्ला र अपर पराजुली खोलामा लगानी गर्ने कर्णाली प्रदेश सरकारको निर्णय

सुर्खेत, २६ चैत्र । कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला र दैलेखको अपर पराजुली खोला जलविद्युत् आयोजनामा लगानी गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश सरकारको जनताको जलविद्युत् (सञ्चालन र व्यवस्थापन)...बाँकी

केपी ओलीले भने– गभर्नरलाई ‘बलिको बोको’ बनाइयो

काठमाडौँ, २६ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीलाई ‘बलीको बोको’ बनाएको बताएका छन्। सरकारले गभर्नर अधिकारीलाई शुक्रबार निलम्बन गरेको छ। उनीमाथि छानबिनका लागि समिति गठन गरेको छ।...बाँकी

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडाैँ, २४ चैत्र । मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ । चार बजे बस्ने तय भएको बैठक ढिलो गरी सुरु भएको छ । मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै...बाँकी

निर्वाचन आयोगले ७१ अधिकृतलाई हटाएर गर्‍यो नयाँ नियुक्त

काठमाडाैँ, २४ चैत्र । निर्वाचन आयोगले ७१ जना निर्वाचन अधिकृतलाई हटाएर नयाँलाई नियुक्त गरेको छ। आयोगले बुधबार गरेको निर्णय अनुसार निर्वाचन व्यवस्थापनका लागि तोकिएका निर्वाचन अधिकृतहरूमध्ये ७१ जनालाई हटाएको हो। ती हटाएका निर्वाचन अधिकृतको ठाउँमा...बाँकी