News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

चितवनमा प्रचण्डले बाँडे भूमिहीनलाई लालपुर्जा

चितवन, २३ चैत्र । चितवनको भरतपुरमा आज ४६ भूमिहीन दलित घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका वडा न २ का ४६ घरधूरी भुमिहीन दलित...बाँकी

ऋषि धमलालाई प्रेस काउन्सिलले काट्यो २४ घण्टे स्पष्टीकरण पत्र

काठमाडाैँ, २२ चैत्र । सञ्चारकर्मी तथा मिडिया व्यवसायी ऋषि धमलालाई प्रेस काउन्सिल नेपालले पत्र लेख्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । प्राइम टाइम्स टेलिभिजनका सञ्चालक समेत रहेका उनलाई सो टिभीबाट यही चैत...बाँकी

प्रधानमन्त्रीसँगै चार मन्त्री भारत भ्रमणमा जाने

काठमाडौँ, १७ चैत्र । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनुमोदन गरेको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा शुक्रबार भारतको औपचारिक भ्रमणमा जान लागेका हुन्। शुक्रबारदेखि सुरु हुने भ्रमणमा प्रधानमन्त्री देउवासँगै परराष्ट्रमन्त्री...बाँकी

मेचीनगरमा एमालेकाे टाेल प्रशिक्षण

झापा, १५ चैत्र । झापाकाे मेचीनगरमा नेपाल कम्युनिष्ट पार्टिले सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ । मंगलबार मेचिनगर- ३ स्थित सहिद स्मृति सामुदायीक भवनमा पार्टीले टाेल कमिटिलाई सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न...बाँकी

राष्ट्रपतिकाे कार्यक्रम पाेखराका कांग्रेसी जनप्रतिनिधिकाे बहिष्कार

पाेखरा, १४ चैत्र । पाेखरा महानगरपालिकाले आयाेजना गरेकाे न्यायिक समितिकाे राष्ट्रिय सम्मेलनलाई पोखराका कांग्रेस जनप्रतिनिधिले बहिष्कार गरेका छन् । कार्यक्रमका लागि आफूहरुसँग समन्वय नगरेको र चुनावको बेला ‘स्वार्थपुर्ण’ तरिकाले कार्यक्रम गरिएको भन्दै उनीहरूले बहिष्कार गरेका...बाँकी

साना दलले आफ्नै चुनाव चिह्नकै आधारमा प्रतिस्पर्धा गर्न पाउने

काठमाडौं, १४ चैत । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा साना दलहरुलाई आफ्नै चुनाव चिह्न दिने भएको छ। आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा...बाँकी

सांसद बृजेशकुमार गुप्ता एमाले प्रवेश

काठमाडाै, १४ चैत्र । पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्ता औपचारिक रुपमा नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार कपिलबस्तुमा आयोजित कार्यक्रममा गुप्तासहित विभिन्न पार्टी परित्याग गरेकाहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्...बाँकी

वीरगन्जमा महिलामाथि एसिड प्रहार, २ जना पक्राउ

वीरगन्ज, १२ चैत्र । वीरगन्ज महानगरपालिका–१३ श्रीपुर टोल बस्ने २८ वर्षीया महिलामाथि एसिड प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका–१३ श्रीपुर बस्ने ३२ वर्षीय...बाँकी

ठूला दलले देश बेरोजगार उत्पादन गर्ने कारखाना बनाएको लिङ्देनको आरोप

काठमाडौं, १२ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीले निर्वाचन जितेपनि मुलुक बन्न नसक्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित राप्रपा कार्यकर्ता भेलामा बोल्दै लिङ्देनले ठूला पार्टीले देशलाई बेरोजगार उत्पादन...बाँकी

यस्तो छ तमलोपाको चुनावी घोषणा पत्र

जनकपुरधाम, १२ चैत्र । आगामी निर्वाचनका लागि समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र संकल्पसहित तराई मधेस लोकतान्त्रिक पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार जनकपुरधाममा एक अन्तरक्रिया कार्यक्रमका बीच पार्टी अध्यक्ष वृषेशचन्द्र लाल र...बाँकी