News Portal

गृहपृष्ठ राष्ट्रिय

सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर साहको मृत्यु, भोलि बिहानसम्म निषेधाज्ञा

। बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई लिएर राजनीतिक दलबीच भएको विवाद विरोधप्रदर्शनमा परिणत हुँदा बरहथवा–६ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको छ । प्रदर्शनकारीले बरहथवा नगरपालिका प्रमुख कल्पना कटुवालको निवास तथा नगरपालिकामा ढुङ्गामुढा गर्न थालेपछि...बाँकी

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं, १९ पुस । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। शनिबार दिउँसो १ बजे बस्नेगरी पार्टी कार्यालय ललितपुरमा बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनबारे छलफल हुने...बाँकी

रावतको परिवारलाई कर्णाली सरकारले दुई लाख दिने

सुर्खेत, १७ पुस । ललितपुरको बालकुमारीमा भएको घटनामा ज्यान गुमाएका दैलेखका सुजन रावतको परिवारलाई कर्णाली प्रदेश सरकारले राहत रकम दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले रावतको परिवालाई दुई लाख रकम दिने निर्णय गरेको...बाँकी

झापाबाट काठमाडौं जादै गरेको बस बारामा दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं, ४ पुस । झापाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस बारामा दुर्घटनामा परेको छ। बस र ट्रक अमलेखगञ्जनजिकै तीन नम्बर पुलमा गए राति करिब २ बजे ठक्कर खाँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।...बाँकी

त्रिवि स्नातकोत्तर तहमा विद्यार्थी भर्नाको म्याद एक महिना थप

काठमाडौँ, २६ मंसिर । त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तहमा विद्यार्थी भर्नाको म्याद एक महिना थप गरिएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनकाे कार्यालयले भर्नाको म्याद पुस २४ गतेसम्म थप गरेको हो। यसअघि मङ्सिर...बाँकी

साहसी महिला नेपालद्वारा प्रहरी नायव निरीक्षक राईलाई सम्मान

झापा, २३ मंसिर । प्रहरी कार्यालय काँकरभिट्टामा कार्यरत प्रहरी नायव निरीक्षक मिलन कुमारी राईलाई साहसी महिला नेपालले प्रशंसा पत्रद्धारा सम्मान गरेकाे छ । काँकरभिट्टा नाकामा रहेर मानव बेचबिखन तथा ओसारपसार जघन्य अपराध कार्यलाई रोकथाम गर्दै...बाँकी

शिवसताक्षीमा छाप र सही कीर्ते गरेर प्रमाणपत्र

झापा, २२ मंसिर । झापाको शिवसताक्षी नगरमा सेवाग्राहीले कार्यालय प्रमुख र नगरपालिकाको छाप कीर्ते गरेको घर भवन निर्माण सम्पन्न प्रमाणपत्र पाएका छन् । यो प्रमाणपत्र नगरको घर नक्सा शाखाले जारी गर्छ । आर्थिक वर्ष ०७२/०७३...बाँकी

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका घले पक्राउ

काठमाडौँ, २२ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन् । फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका घलेलाई भन्सारले पक्राउ गरेको हो । भन्सार विभागका महानिर्देशक शोभाकान्त...बाँकी

नवराज विक हत्या प्रकरण : २३ जनालाई जन्मकैदको फैसला

रुकुम, १९ मंसिर । नवराज विकसहित ६ जनाको हत्या भएको रुकुम पश्चिममा जाजरकोटकाे घटनामा २३ जनालाई जन्मकैदको फैसला भएको छ। जिल्ला अदालत रुकुम पश्चिमले मंगलबार फैसला गर्दै २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो। न्यायाधीश खड्गबहादुर...बाँकी

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा

काठमाडौं, १७ मंसिर । प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको छ। निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई...बाँकी