News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

झापामा भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकार पुरस्कृत हुने

झापा, १७ मंसिर । भ्रष्टाचारविरुद्ध कलम चलाउने झापाका एक जना पत्रकारलाई हरेक वर्ष ५० हजार ५ सय ५५ रुपैयाँ राशीसहित पुरस्कृत गर्न पुरस्कार स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ झापा शाखामा उक्त पुरस्कार स्थापना...बाँकी

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र चिनियाँ राजदूतबिच भेटवार्ता

काठमाडौँ, १७ मंसिर । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता, विदेश विभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले भेटवार्ता गरेका छन् । खनाल निवास डल्लुमा आज बिहान उनीहरूबिच शिष्टाचार...बाँकी

नक्कली भुटानी शरणार्थी प्रकरण : टेकनाथ रिजाललाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं, १५ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ। न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले शुक्रबार भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा...बाँकी

जंगली हात्तीको आक्रमणबाट हल्दीबारीमा वन चौकीदारको मृत्यु

झापा, १५ मंसिर । झापामा जंगली हात्तीको आक्रमणबाट वन चौकीदारको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका-३ निवासी ४० वर्षीय धनबहादुर बन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक दुण्डीराज गिरीले जानकारी दिए ।...बाँकी

छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय-खाय’

काठमाडाैं, १ मसिर । मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिँदा छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । त्यसो...बाँकी

टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयबारे बाेले प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं, २८ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दलको सहमतिका आधारमा सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको निर्णय गरिएको बताएका छन् । नेपाल संवतको अवसरमा मंगलबार बिहान भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक अराजकता...बाँकी

सुरु भयो यमपञ्चक, आज काग तिहार मनाइँदै

काठमाडौँ, २५ कार्तिक । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक...बाँकी

धुलाबारी महोत्सवमा भाेलि चर्चित गायक दीपक बज्राचार्य आउने

झापा, २३ कात्तिक । धुलाबारी महोत्सवमा भोलि चर्चित गायक दीपक बज्राचार्य एण्ड व्याण्डको धुम–धमका प्रस्तुति रहनेछ । रिदम नेपाल धुलाबारीको मुख्य आयोजनामा यहि कात्तिक १७ गतेदेखि मेचीनगरमा सुरु भएको धुलाबारी महोत्सवमा नेपाली सांगितिक क्षेत्रका गायक...बाँकी

बीस रुपैयाँको विवादमा महिलाको हत्या

अर्घाखाँची, २३ कार्तिक । अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका ९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट...बाँकी

सर्वोच्चको आदेशपछि रिगललाई खोज्दै प्रहरी

काठमाडौँ, १६ कार्तिक । सर्वोच्च अदालतले ‘रिगल’ भनिने योगराज ढकालको कैदमाफी बदर गरेसँगै प्रहरीले उनको खोजी सुरु गरेको छ। सर्वोच्च अदालतले रिगललाई तत्काल पक्राउ थरी थुनामा राख्न आदेश दिएसँगै प्रहरीले उनको खोजी सुरु गरेको हो।...बाँकी