काठमाडौँ, ४ भदाै । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरिएको राष्ट्रपति...बाँकी
काठमाडौँ, ४ साउन । सशस्त्र प्रहरी बलका दुईजना नायव महानिरिक्षक (डीआईजी) र १० जना बरिष्ठ उपरिक्षक (एसएसपी) हरुलाई सरुवा गरिएको छ । सोमबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्रका उच्च अधिकृतहरुको सरुवा गरेका हुन् ।...बाँकी
काठमाडौं, ३ साउन । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन घिमिरे मृत भेटिएका छन्। शनिबार बिहान घरनजिकैको रूखमा झुन्डिएको अवस्थामा वडाध्यक्ष घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएका छन्। मृत...बाँकी
काठमाडौँ, ३० साउन । पेट्रोल, मट्टीतेल र डिजलको मूल्यमा वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । निगमले डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १४ र पेट्रोलको मूल्य प्रतिलिटर...बाँकी
वीरगञ्ज, १० साउन । बाराको सिम्रौनगढस्थित आफ्नै ससुराली आएका एक भारतीय युवकले आफ्नै श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। सिम्रौनगढ नगरपालिका-६ स्थित ससुराली आएका भारतीय युवक अमिमुल अन्सारीले आफ्नी श्रीमती अश्मिना खातुनको हत्या...बाँकी
काठमाडौं, ८ साउन । नेपाल र भारतका सुन कारोबारी मिलेर हङकङमा कार्यालय खोली तस्करीलाई सहयोग गरिरहेको पाइएको छ। विगतदेखि अहिलेसम्म सुन तस्करीमा नाम जोडिएका केही व्यक्ति र नयाँ व्यापारीहरू मिलेर हङकङमा कार्यालय नै सञ्चालन गरेर...बाँकी
काठमाडौँ, ६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आज इटालीतर्फ प्रस्थान गरेका...बाँकी
काठमाडौं, ५ साउन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पुगेको छ । गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि गृहमन्त्री श्रेष्ठ भन्सार कार्यालय पुगेका हुन्। श्रेष्ठसँगै नेपाल प्रहरी प्रमुख,...बाँकी
काठमाडौं, २१ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०)ले बिहीबार एसइई नतिजा सार्वजनिक गरेको हो। बोर्डको बैठक बसेर एसइईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो। २०७९ चैत...बाँकी
झापा, १६ असार । सानै उमेरदेखि फुटबलतिर तानिए उनी । घर नजिकै मैदान थियो । त्यही मैदानले झापाको मेचीनगर–१० सुब्बा बस्तीका उदय ठाकुरलाई फुटवलको मोहले घप्लक्कै अँगालो हाल्यो । २०५५ सालदेखि रोलिङ फुटबल क्लबबाट उनले...बाँकी