News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

झापामा करेन्ट लागेर मजदुरको मृत्यु

झापा, १५ असार । झापाकाे बिर्तामोडमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । बिर्तामोड-३ सैनिक मोडका ४० वर्षीय धनबहादुर राजबंशीको आज विहान सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले...बाँकी

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सार्ने दिन

काठमाडौं, १४ असार । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको...बाँकी

मोटरसाइकलको ठक्करबाट बुद्धशान्तिमा एक वृद्धको मृत्यु

झापा, १९ जेठ । झापाको बुद्धशान्ति गाउँपालिका- ३ स्थित सयपत्री चोकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प १७६५ नम्बरको मोटरसाइकलले आज दिउँसो डेढ बजेतिर बाटो क्रस...बाँकी

नेपालको मुस्लिम समुदाय देशभक्त समुदाय हो : अध्यक्ष ओली

काठमाडाैं, ८ जेठ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मुस्लिम समुदाय देशभक्त आदिवासी समुदाय भएको बताएका छन् । आज ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनद्वारा आयोजित इद मिलन तथा...बाँकी

वाइसीएलकाे पाँचथर अध्यक्षमा गणेश चयन

झापा, ५ जेठ । नेकपा माओवादी केन्द्र पार्टीको सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) को पाँचथरकाे अध्यक्षमा गणेश तुम्ररुक चयन भएका छन् । आज शुक्रबार पाँचथरमा भएकाे वाईसीएलकाे दाेस्राे जिल्ला भेलालेेेेेेेे अध्यक्षमा गणेशलाई चयन...बाँकी

स्रोत् साधन भएसम्म जनताको सेवामा लागिरहेका छौँ –

जनप्रतिनिधि भएको एक बर्षको समयमा वडामा जनताका पक्षमा के−के कामहरु सम्पन्न भएका छन् ? −हामी निर्वाचित भएर आएको १ बर्ष महिना पूरा भएके छ, यो बीचको समयमा जनताका बीचबाट आएको गुनासो र समस्यालाई सहजीकरण गरेर...बाँकी

दमककाे रेल कार्यालयमा वाइसिएलको तालाबन्दी

झापा, २ जेठ । झापाको दमकमा रहेको रेल बिभागको कार्यालयमा आज एकिकृत माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् । देश आर्थिक संकटमा परेको बेला काम बिनाका कार्यालय स्थापना गरेर मुलुकलाई थप आर्थिक भार पारेको...बाँकी

भीआईपी अभियुक्तहरुकाे कस्तो छ ‘हिरासत’ बसाई ?

काठमाडौं, २ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई सघाएको आरोप लागेका तीन जना पूर्वभीआईपी हाल प्रहरी अनुसन्धानका लागि हिरासतमा छन् । प्रहरीले नक्कली शरणार्थी प्रकरणमा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री टोबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण...बाँकी

शिवसताक्षीमा नहरमा डुबेर युवतीको मृत्यु

झापा, १ जेठ । झापा शिवसताक्षी नगरपालिका- १० स्थित सिँचाइको लागि बनाइएको कनकाई नगर सरधरेमा डुबेर एक युवतीको ज्यान गएको छ । सोमबार दिउँसो २ बजेको समयमा गाईबस्तु हेर्न गएकी स्थानीय- २८ वर्षीया कमला राईको...बाँकी

रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ, १ जेठ । काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । सोमवार जिल्ला अदालत काठमाडौँले रायमाझीलाई...बाँकी