News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय

भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि पूर्वगृहमन्त्री खाण भन्छन् : चरित्र हत्या नगर्नुस्

काठमाडौं, २३ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम मुछिएपछि नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले चरित्र हत्या नगर्न ध्यानाकर्षण गरेका छन्। आज विज्ञप्ती जारी गर्दै पूर्वगृहमन्त्री खाणले व्यक्तिगत चरित्र हत्या हुने हुँदा...बाँकी

शरणार्थी प्रकरणमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ, २२ वैशाख । भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । घटनामा संलग्न आरोपमा उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे सहित ८ जना...बाँकी

टोपबहादुर रायमाझी फरार सूचीमा

काठमाडौं, २२ वैशाख । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पक्राउ पुर्जी जारी भएका नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी फरार भएका छन् । बुधबार पक्राउ पुर्जी जारी भएका उनी...बाँकी

आज बुद्ध पुर्णिमा: विश्वभरी धार्मिक कार्यक्रम गरी मनाईदै

काठमाडौं, २२ बैशाख । आज २५६७ औं बुद्ध जयन्ती । शान्तिका सन्देश बाहक सिद्धार्थ गौतमको जन्म इशापुर्व जन्म ईशापूर्व ५४३ कपिलवस्तुमा भएको थियो । उनले प्रतिवादन गरेको अहिंसा र सत्यको मार्गका करोडौं अनुयायी रहेका छन...बाँकी

काँकडभिट्टा नाकामा प्रवेश गर्ने ट्रकको छतमाथि ११ लाख बराबरको सामान बरामद

झापा, २१ बैशाख । भारतबाट नेपाल सरसामान लिन आउने भारतीय नम्बर प्लेटको खाली मालवाहक सवारीसाधनले अवैध सरसामान नेपाल भित्राउने गरेको खुलासा भएको छ । पछिल्लो समयमा सशस्त्र र नेपाल प्रहरीले झापाका सीमा नाकामा कडाइ गरेसँगै...बाँकी

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौँ, २१ वैशाख । नवनियुक्त तीन मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बूलाई मन्त्री बनाएका थिए ।...बाँकी

टोपबहादुरका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, २१ वैशाख । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। रायमाझीलाई बिहीबार बिहान काठमाडौं ल्याएर प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो। उनलाई तीन...बाँकी

पूर्वमन्त्री रायमाझी भैरहवाबाट पक्राउ

भैरहवा, २१ बैशाख । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको अरोपमा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार रायमाझी बिहीबार विहान भैरहवाबाट पक्राउ परेका हुन्...बाँकी

धरमपुर सहकारीको १४ औं वार्षिक उत्सवकाे अवसरमा आखा शिविर सम्पन्न

झापा, २० बैशाख । झापाको शिवसताक्षी- १ स्थित धरमपुर बचत तथा ऋण सहकारी संस्था लि.को १४ औ वार्षिक उत्सव अवसरमा आखा शिविर सम्पन्न भएको छ । बुधबार शिवसताक्षी- २ स्थित मंगलबारे बजारमा सहकारी संस्थाले वार्षिक...बाँकी

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं, १८ बैशाख । आज १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालमा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मुल नारासहित मनाईदैछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित...बाँकी