News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

हल्दीबारीमा श्रम स्वीकृतिकाे लागि निस्सा दिन थालियाे

झापा, १७ बैशाख । झापाको हल्दीबारी गाउँपालिकामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिकाे निस्सा दिन थालिएकाे छ । गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिग्देनले आज हल्दिबारी वडा- ३ का देवीप्रसाद खतिवडालाई श्रम स्विकृतिको निस्सा प्रदान गरेका हुन...बाँकी

लुटपाटको उद्देश्यले निराको हत्या

काठमाडौँ, १७ बैशाख । निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी)ले आइतबार विश्वकर्मालाई सार्वजनिक गरेको हो। प्रहरीले सुनका लागि निराको हत्या भएको...बाँकी

झापामा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा, एक जनाको मृत्यु, एक घाइते

झापा, १७ बैशाख । झापामा स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जना घाइते भएका छन् । दमक नगरपालिका– ९ स्थित बरगाछीमा शनिवार राती साढे ९ बजेको समयमा पूर्वबाट...बाँकी

सिन्धुलीमा कार दुर्घटना हुँदा झापाका पुरीसहित दुई जनाको मृत्यु

सिन्धुली, १७ बैशाख । सिन्धुलीमा आइतबार बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक महिला र एक पुरुषको घटनास्थलमा नै मृत्यु भएको हो। मृत्यु हुनेमा झापाको सुरुङ्गा– ४ का ४३ वर्षीय कुमार...बाँकी

उपचार सकेर राष्ट्रपति पौडेल आज बेलुकी स्वदेश फर्कने

काठमाडौं, १७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन्। उपचार गराएर राष्ट्रपति पौडेल भारतबाट आइतबार बेलुकी ८:३० बजे स्वदेश फर्किने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको...बाँकी

मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेलाई पनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

जनकपुरधाम, १७ वैशाख । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् ।जनकपुरधाममा मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उदघाटन कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै श्रेष्ठले...बाँकी

झापाबाट निरा पाण्डेको हत्यामा संलग्न आरोपी विनोद विक पक्राउ

झापा, १६ बैशाख । कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्न आरोपीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । करिब १३ वर्षदेखि भाँडा पसल सञ्चालन गर्ने आचार्यको वैशाख ७ मा पसलमै हत्या भएको थियो ।...बाँकी

धुलाबारीमा दनुवार समुदायको सांस्कृतिक कार्यक्रम सम्पन्न

झापा, १६ बैशाख । झापाकाे धुलाबारीमा दनुवार जागरण समितिकाे आयोजनामा सांस्कृतिक कार्यक्रममा सम्पन्न भएकाे छ । आज धुलाबारीमा झापा जिल्ला दनुवार जागरण समितिकाे आयोजनामा सांस्कृतिक कार्यक्रममा सम्पन्न भएकाे हाे । कार्यक्रममा प्रमुख अतिथि दनुवार जागरण...बाँकी

संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य

काठमाडौं, १६ बैशाख । संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार मध्यरातिदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको...बाँकी

सामान्य प्रशासनमन्त्रीको टिप्पणी : कर्मचारीले काम नगर्दा जनताको आक्रोश दलमाथि खनियो

काठमाडौं, १५ बैशाख । सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री अमललाल मोदीले सरकारी कर्मचारीहरूले सरकारको नीति अनुसार काम नगर्दा जनताको आक्रोश राजनीतिक दलमाथि खनिएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा नेपाल आयल निगम कर्मचारी संघको नौं...बाँकी