कास्की, १२ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४...बाँकी
धरान, १० बैशाख । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई जितको लागि शुभकामना दिएका छन् । आज मतदान भइरहेको उपनिर्वाचनमा लामिछाने चितवन २ बाट उम्मेदवार छन् । मतदान भइरहँदा साम्पांगले...बाँकी
दमौली, ९ बैशाख । आइतबार हुने तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । क्षेत्र नं १ अन्तर्गतका एक सय ५२ वटै मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा...बाँकी
काठमाडौं, ५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। सोमबार बिहान घरको छतबाट खसेका थापालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंम ल्याइएको हो।लामिछानेले सामाजिक सञ्जालमा...बाँकी
झापा, ५ बैशाख । पूर्वी नाका काँकरभिट्टा बजार क्षेत्रको सुरक्षाका निम्ति जडान गरिएका सिसि क्यामेराले काम नगरेको खुल्न आएको छ । बजार क्षेत्रमा शान्ति सुरक्षा कायमसँगै आपराधिक गतिविधि नियाल्नका लागि केही बर्ष अघि बजार क्षेत्रमा...बाँकी
झापा, ४ बैशाख । नेपाल रेडक्रस साेसाईटी झापाका सभापति लाेकराज ढकाल ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन्। ढकाल लामो समयदेखि नेपाल रेडक्रस साेसाईटी क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’...बाँकी
काठमाडौं, ४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना ड्राइभर तीन तलाबाट खसेर सख्त घाइते भएको घटनामा मानवीयता देखाउन आग्रह गरेका छन् । सोमबार अपरान्ह रविले लेखेको स्टाटसको अंश छ, ‘म नेताभन्दा पहिले...बाँकी
माेरङ, २ बैशाख । घाँटीमा मासु अड्किएर मोरङको रतुवामाई नगरपालिका–९ मा शुक्रबार साँझ एक जनाको मृत्यु भएको छ । बंगुरको मासु घाँटीमा अड्किँदा रतुवामाई–९ का ४८ वर्षीय बेथुलाल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।...बाँकी
झापा, २१ चैत । झापा एक युवाले सगरमाथा आरोहण गरिरहेका छन् । झापा मेचीनगर- १५ का जयराम दाहाल (राम बहादुर ) सगरमाथा आराेहण गरिरहेका छन् । लुक्ला बेस क्याम्पबाट आइतबारदेखि यात्रा सुरुवात गरेका हुन ।दाहालले...बाँकी
पोखरा, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । तनहुँ १ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका हुन् । प्रस्तावकमा विश्वनाथ वास्तोला छन् भने समर्थकमा...बाँकी