News Portal

गृहपृष्ठ प्रदेश ३, वातावरण

पूर्वराजारानीले दसैँमा सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौँ, १८ असोज । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहले यसवर्षको दसैँमा पनि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्। पूर्वराजारानीले विजया दशमीका दिन सर्वसाधारणलाई अपराह्न ४ बजे टीका लगाइदिने शाहको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार...बाँकी

अलैँचीको भाउ ६ वर्षयताकै उच्च

झापा, १९ साउन । पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ विगत छ वर्षयताकै उच्च भएको छ । बर्सेनि ओरालो लागेको अलैँचीको भाउ नयाँ उत्पादन बजार निस्कनै लाग्दा छ वर्षयताकै उच्च भएपछि किसान हर्षित भएका छन्...बाँकी

१० वटा डोजर चलाएर खाली गराइयो बुधबारे हटिया

झापा, ८ जेठ । झापाकाे पुरानो बुधबारे हटियाको घरटहरा बिर्तामोड नगरपालिकाले भत्काएको छ । बुधबारे हटियामा साेमबार एकै पटक १० वटा डोजर चलाएर नगरपालिकाले घरटहरा भत्काएको हाे । विर्तामोड नगरपालिका–५ मा रहेको बुधबारे हटिया हटाउन...बाँकी

काँकरभिट्टा बजार तथा यातायात व्यवस्थापन समितिको अध्यक्षमा श्रेष्ठ र सचिवमा कार्की चयन

मेचीनगर, ५ फागुन । काँकरभिटटा बजार तथा यातायात व्यवस्थापन समितिको अध्यक्षमा विष्णुकुमार श्रेष्ठ चयन भएका छन् । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको गत माघ २३ गते बसेको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा...बाँकी

यमपञ्चकको पहिलो दिन काग तिहार एवम् धन्वन्तरी जयन्ती मनाइँदै

काठमाडौँ, ६ कात्तिक । वैदिक सनातन धर्मावलम्बीहरुको महान चाड दशैं पछिको दोश्रो ठुलो चाड तिहार आजबाट सुरू भएको छ । कार्तिक कृष्ण त्रयोदशीबाट सुरु भइ कार्तिक शुक्ल द्वितीया सम्म पाँच दिन लगातार मनाईने तिहार पर्वलाइ...बाँकी

चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु

काठमाडौं, २१असोज । काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो । पहिरोमा पुरिएर...बाँकी

डेंगीका कारण २२ हजार संक्रमित , २९ जनाको मृत्यु

काठमाडौं, ८ असोज । डेंगीका कारण हालसम्म २९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २२ हजार नाघेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार संक्रमितको संख्या २ हजार ९ सय ८८ पुगेको हो।...बाँकी

पाकिस्तानमा खाद्य अभाव नरहेको दाबी

काठमाडौं, ८असोज ।बाढी पहिरोबाट आक्रान्त पाकिस्तानमा खाद्य पदार्थको अभाव नहेको दावी गरिएको छ । पाकिस्तानको राष्ट्रिय खाद्य व्यवस्थापन समन्वय केन्द्रले खाद्य पदार्थ नभएर समस्या उपन्न हुने अवस्था नरहेको स्पष्ट पारेको हो । आगामी छ महिनाका...बाँकी

अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार हुने

काठमाडौ, ६ असोज । नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ । विजयादशमी तथा तिहारको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा नेपालसहित ४ राष्ट्रका १५ रेस्लरको सहभागिता रहने फाउन्डेसनकी अध्यक्ष भगवती खड्का...बाँकी

काठमाडौंको कपनमा आगलागी

काठमाडौं,५ असोज । कपन राम मन्दिरको छेउमा आगलागी भएको छ । केहीबेर पहिले राम मन्दिरको छेउमा आगलागी भएको हो । आगो निभाउन काठमाडौं र ललितपुरबाट दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी...बाँकी