काठमाडौं, १३ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई सशस्त्र प्रहरी बल नेपालले सम्मान गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल,...बाँकी
काठमाडौँ, १३ जेठ । ‘द पोएट आइडल’ सिजन २ को ग्य्राण्ड फिनालेमा सिक्किमका कवि सिमियोन सुकिता राई तीन प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बनेका छन् । विजेता घोषणा भएसँगै कवि राईले १० लाख रुपैयाँ र अन्य...बाँकी
झापा, १७ बैशाख । घरधनी नभएको घर भाडा लिएर अवैध अनलाइन धन्दा चलाउने भारतीय मुलका १० जना व्यक्ति झापाको धुलाबारीबाट पक्राउ परेका छन् । उनीहरूलाई आइतबार बिहान पक्राउ गरिएको शसस्त्र प्रहरी स्रोतले जनाएको छ।मेचीनगर नगरपालिका-...बाँकी
काठमाडौं, १५ बैशाख । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २०५ रनको विशाल लक्ष्य दिएको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा...बाँकी
इलाम, १५ बैशाख । इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । कार्यलयका अनुसार गत ०७९ को निर्वाचनमा यहाँ करिब ६० प्रतिशत मतदान भएको थियो । यो पटक ६५...बाँकी
झापा, ५ बैशाख । झापाको मेचीनगरमा दुवै दाह्रा काटिएको अवस्थामा मृत भेटिएको वयस्क हात्तीलाई गोली हानेर मारेको पुष्टि भएको छ। हात्तीलाई गोली हानेर मारेको जिल्लाकै यो पहिलो घटना हो। मेचीनगर नगरपालिका-११ स्थित कालिका सामुदायिक वनभित्र...बाँकी
मेचीनगर, साउन २ । मेचीनगर–७ स्थित जोरसिमलको सशस्त्र प्रहरी बलको चेकपोष्ट अझै हटाइएको छैन । २०७९ साउन २४ गते दुवै पक्षलाई बोलाएर छलफल गरेको उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीश प्रेमराज कार्की र न्यायाधीश लोहितचन्द्र...बाँकी
डोटी, २३ कार्तिक । सुदूरपश्चिम प्रदेशको डोटी जिल्लालाई केन्द्रविन्दु बनाएर बुधवार बिहान भूकम्पको धक्का मशसुश भएको छ । डोटी जिल्लाको खप्तड राष्ट्रिय निकुञ्ज आसपासलाई केन्द्र बनाएर बुधवार बिहान २ बजेर १२ मिनेटको आसपासमा भूकम्प गएको...बाँकी
काठमाडौँ,१० कार्तिक । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई...बाँकी
अर्घाखाँची, १० कार्तिक । अर्घाखाँचीमा म्यादी प्रहरीले पोसाकमा टिकटक बनाउने तथा सामाजिक सञ्जालमा भिडियो राख्न नपाउने भएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि खटिने म्यादी प्रहरीले सुरक्षामा खटिने...बाँकी