काठमाडौं, १३ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्य सम्पन्न गर्ने बताएका छन् । शुक्रबार विहान निर्वाचन अधिकृत कार्यालयद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा साहले आफूले...बाँकी
काठमाडौं, १२ जेठ । चालु आर्थिक वर्षको पहिलो दश महिनामा वैदेशिक रोजगारमा जान ५ लाख ५ हजार ४९० जनाले श्रम स्वीकृति लिएका छन् । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उनीहरुले श्रम स्वीकृति लिएको वैदेशिक...बाँकी
पाल्पा, २२ बैसाख । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको चरचरेमा सामान बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । बुटवलबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लु १ च ७७८०...बाँकी
काठमाडाैँ, २१ बैसाख । निर्वाचन आयाेगले आसन्न स्थानीय तह निर्वाचनका उम्मेदवारकाे खर्च बैंक खातामार्फत सञ्चालन गर्न निर्देशन दिएकाे छ । निर्वाचनमा उम्मेदवारकाे खर्चकाे सिलिङ ताेकेकाे आयाेगले चुनावी खर्चकाे अनुगमन गरिरहेकाे हाे ।आयोगले उम्मेदवारले निर्वाचन सम्बन्धी...बाँकी
काठमाडाैँ, २१ बैसाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन ‘मनी’ र ‘मसल’ले प्रभावित हुने होकि भन्ने डर आफूलाई लागेको टिप्पणी गरेका छन् । उनले मिथ्या सूचनाको प्रवाहले यस्तो हुनसक्ने बताउँदै मतदातालाई बहकाउमा...बाँकी
काठमाडौँ, २० बैसाख । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूअन्तर्गत रहेको प्रदेश फुटबल संघको निर्वाचन स्थगित गरेको छ ।एन्फाले सातै प्रदेशलाई पत्र काट्दै निर्वाचन स्थगित भएको बताएको हो । यसअघि एन्फाले १३ वैशाखमा पत्र...बाँकी
काठमाडाैँ, २० बैसाख । सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित शिशिर टोलबाट प्रहरीले नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । भारत घर भएका सुजित रायलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले रातोपाटीलाई बताए । आरोपीले...बाँकी
काठमाडाैँ, २० बैसाख । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखापरीक्षण गर्नुपर्ने आवश्यकता भएको बताएका छन् । मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्न लेखापरीक्षण गर्नुपर्ने...बाँकी
काठमाडाैँ, १९ बैसाख । गुल्मीमा विद्युतको पोल बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीकाअनुसार इस्मा गाउँपालिका–२ छल्दीमा विद्युत पोलमा चढेर मर्मत गर्ने क्रममा करेन्ट लागी स्थानीय ४० वर्षीय गोकर्ण...बाँकी
काठमाडाैँ, १९ बैसाख । कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो । सविनाको...बाँकी