News Portal

गृहपृष्ठ प्रदेश ३, राष्ट्रिय, समाचार, स्वास्थ्य

थप १११ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

काठमाडौं,१५ फागुन । पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८४ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जना...बाँकी

नेपालमा थप १११ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

काठमाडौं, १५ फागुन । पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८४ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४...बाँकी

अनेरास्ववियु कमिटीले दियाे क्याम्पस व्यवस्थापनलाई धन्यवाद

झापा, १३ फागुन । काँकरभिट्टा बहुमुखी क्याम्पसमा अनेरास्ववियु कमिटीले राखेका माग क्याम्पस व्यवस्थापनले पुरा गरेकाे छ । गत म‌सिर २४ गते यातायातकाे माग राखेर अनेरास्ववियु कमिटी र बिद्यार्थीहरू लगायत टिमले क्याम्पस प्रमुख लक्ष्मी प्रसाद उप्रेती...बाँकी

एमसीसी सकस : देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल

काठमाडौं, १२ फागुन । सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो...बाँकी

झापामा २१ औं मजदुर बलिदान दिवस, दुई जना सम्मानित

झापा, १० फागुन । अखिल नेपाल ट्रेड युनियन महासंघ झापाले २१ औं मजदुर बलिदान दिवसको अवसरमा दुई जनालाई सम्मान गरेको छ । महासंघले बुधवार बिर्तामोडमा आयोजित एक कार्यक्रमका बिच बेपत्ता मिसी धिमालका भाइ कुसी धिमाल...बाँकी

नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघ्यो

काठमाडौँ, ११ फागुन । चालू आर्थिक वर्ष २०७८७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड...बाँकी

शिवसताक्षी ११ मा नेकपा एसको वडा कमिटी गठन

झापा, १० फागुन । नेकपा (एकीकृत समाजवादी) शिवसताक्षी ११ नं वडा भेलाले शक्ति चाम्लिङ राईको अध्यक्षतामा ६१ सदस्य वडा कमिटी गठन गरेको छ । उक्त कमिटीको उपाध्यक्षहरुमा पुर्ण सोडारी, श्याम दनुवार, मनोज राई र मोहन...बाँकी

बेहुलीले दिइन् पत्रकार उपचार कोषलाई ११ हजार १ सय ११ रुपैयाँ सहयोग

झापा, ६ फागुन । सञ्चारकर्मी कृपा गुरागाईँले आफ्नो शुभ विवाहको अवसर पारी शुक्रबार पत्रकार सहारा उपचार कोषलाई ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेकी छिन् । बेहुली कृपा तथा उनका पिता तेजप्रसाद र माता...बाँकी

पत्रकार न्यौपानेसहित तीन जना सम्मानित

झापा, ६ फागुन । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बिर्तामोड शाखाले एकजना पत्रकारसहित तीन जनालाई सम्मान गरेको छ । बिर्तामोड शाखाले कम्पनी स्थापनाको चौथो वार्षिकोत्सवको अवसर पारेर बिर्तामोडस्थित कार्यालयमै शुक्रबार एक संक्षिप्त कार्यक्रमका बिच एभिन्यूज टेलिभिजनका...बाँकी

झापामा चार बन्दकर्ता पक्राउ

झापा, ४ फागुन । एमसीसी सम्झौता संसद्मा टेबुल गर्न नहुने माग राखेर बन्द गराउन खोज्ने चार जना बन्दकर्ता झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक जना र वैज्ञानिक समाजवादी...बाँकी