काठमाडौँ, २५ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्। ८ दलीय गठबन्धनका साझा उम्मेदवार रहेका पौडेल नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्। पौडेलले...बाँकी
काठमाडौं, २४ फागुन । आज १ सय १३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपालमा ‘लैंगिक समानताको लागि बलियो आधार, सिर्जिनात्मक प्रविधीमा महिला पहुँचको विस्तार’ नारासहित दिवस मनाइँदैछ। संघ,...बाँकी
काठमाडौं, २१ फागुन । कक्षा-१२ को परीक्षा आगामी वैशाख २६ गतेदेखि सुरु हुने भएको छ। आइतबार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले २०८० सालमा सञ्चालन गरिने कक्षा-१२ को परीक्षा तालिका...बाँकी
काठमाडौं, १४ फागुन । अभिनेता पूर्णविक्रम शाह(पल)ले उच्च अदालत पोखराबाट सफाइ पाएका छन्। सफाइ पाएपछि उनी भोलि रिहाई हुनेछन्। बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पललाई आज उच्च अदालतले सफाइ दिएको हो। न्यायाधीशद्धय डिल्लीराज...बाँकी
मेचीनगर ९, फायुन । न्यू स्टार बुद्धशान्तिले नवज्योति कप फुटबल प्रतियोगिता २०७९ को उपाधि जितेको छ। मेचीनगर- ३ स्थित नव ज्योति निमाविको खेल मैदानमा मगलबार भएको फाइनल खेलमा नवज्योति युवा क्लबलाई ३-० को गोलअन्तरले पराजित...बाँकी
मेचीनगर, ३ फागुन । ब्रदर्श युनाइटेड चन्द्रगढी उत्कृष्ट जित निकाल्दै मेचीनगरमा जारी नवज्योति फुटबल कपको अघिल्लो चरणमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा रोलिङ्ग क्लब धुलाबारीलाई ३-१ गोलअन्तरले हराउँदै चन्द्रगढी अघिल्लो चरणमा स्थान बनाउन...बाँकी
काठमाडौँ, २६ माघ । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि चारजनाको नाम सिफारिस भएको छ । सशस्त्र प्रहरीको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम...बाँकी
कैलाली, २६ माघ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बन्ने भएका छन्। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि अब कांग्रेसका शाह मुख्यमन्त्री बन्ने भएका हुन्। बिहीबार...बाँकी
झापा, २१ माघ । मेची उद्योग बाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । शनिबार राधास्वामीको भवनमा विहान ८ वजेदेखि सुरु निर्वाचन दिउँसो ४ वजे सम्पन्न भएको हो । निर्वाचन समितिका संयोजक अशोककुमार पोखरेलले मतदान सम्पन्न...बाँकी
झापा, १९ माघ । व्यापारसँगै सामाजिक क्षेत्रमा सक्रिय दिनेश शाक्य मेची उद्योग वाणिज्य संघको महासचिव बन्ने दौडमा छन् । मेचीनगरको धुलाबारी निवासी शाक्य लामो समयदेखि व्यवसाय क्षेत्रमा सक्रिय छन् । २०४० सालदेखि व्यवसाय सुरु गरेका...बाँकी