News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, समाचार, समाज

अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

काठमाडौं, १४ माघ । अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन्। शनिबार भैरहवामा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई प्रवेश गराएकी हुन्। केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी गौतम...बाँकी

प्रहरी हुँ भन्दै ठगी गर्ने एक युवक पक्राउ

लमजुङ, १४ माघ । लमजुङ प्रहरीले प्रहरी हुँ भन्दै ठगी गर्ने एक युवकलाई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोलीले मर्स्याङ्दी गाँउपालिका १ घनपोखराका ३५ वर्षीय जीवन गुरुङलाई पक्राउ गरेको हो...बाँकी

रास्वपाको कार्यवहाक सभापतिमा अर्याल

काठमाडौं, १४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन् । शुक्रबार साँझ बसेको पार्टीको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको प्रवक्ता मुकुल ढकालले बताए । शुक्रबारै सर्वोच्च...बाँकी

कानुन व्यवसायीलाई साइबर अपराधसम्बन्धी प्रशिक्षण

झापा, ११ माघ । झापा र इलामका कानुन व्यवसायीहरूलाई साइबर अपराधसम्बन्धी प्रशिक्षण दिइएको छ । नेपाल बार एसोसिएसन झापा जिल्ला बार इकाई तथा इन्टरनेट गभर्मेन्स इन्स्टिच्युसनको आयोजना र नेपाल दूरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा एक दिवसीय...बाँकी

स्वतन्त्र पार्टीले तोक्यो उपनेता र प्रमुख सचेतक

काठमाडौँ, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले दलको उपनेता र प्रमुख सचेतक तोकेको छ। केन्द्रीय कार्यालय बसुन्धारामा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले दलको उपनेतामा सांसद विराजभक्त श्रेष्ठलाई जिम्मेवारी दिएको हो। गत मंसिरमा भएको चुनावमा श्रेष्ठ...बाँकी

पत्रकार त्रिभुवन पौडेल विमान दुर्घटना परी निधन

पाेखरा, १ माघ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका छन् । उनी काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका हुन् । माओवादी केन्द्र...बाँकी

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

काठमाडौं, २७ पुष । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले जसपा संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यादवलाई ६३ जना...बाँकी

प्याव्सन जिल्ला स्तरिय सांस्कृतिक नृत्य प्रतियोगितामा झापा नेशनल स्कुल प्रथम

झापा, २५ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) को आइतबार सम्पन्न जिल्ला स्तरिय नृत्य प्रतियोगितामा मेचीनगरको झापा नेशनल स्कूलले प्रथम भएको छ ।सांस्कृतिक नृत्यतर्फ सहभागि १४ विद्यालयलाई पछि पार्दै मेचीनगरको झापा नेशनल...बाँकी

सरकारको नीति तथा कार्यक्रम: सरकारले यसवर्ष नयाँ गाडी नकिन्‍ने

काठमाडौं, २५ पुस । सरकारले यसवर्ष नयाँ गाडी नकिन्ने प्रतिवद्धता जनाएको छ । सरकारमा रहेका दलहरूले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा मितव्ययी बन्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै नयाँ गाडी नकिन्ने...बाँकी

कांग्रेस संसदीय दलकाे बैठक आज बस्दै

काठमाडौँ, २३ पुस । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको जानकारी दिएका छन् । वर्तमान कांग्रेस संसदीय दलको...बाँकी