काठमाडौँ, २२ पुस । सत्ता गठबन्धनले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय...बाँकी
काठमाडौं, २२ पुस । आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले...बाँकी
बागलुङ, १९ पुस । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसाला भएको छ। बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला...बाँकी
झापा, १७ पुस । झापाको बुधबारेबाट तीन जना सडक बालकको उद्धार गरिएको छ । उद्धार गरिएका बालकहरू १३ वर्षीय एन्जल लिम्बु, ११ वर्षीय सुशील लिम्बु र १० वर्षीय होमन्च मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाका...बाँकी
झापा, १३ पुस । झापाकाे मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र पर्ने गोकुल मार्ग कालोपत्र गर्न सरोकारवालाहरूसंग छलफल अगाडि बढाइएको छ । मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले मंगलबार आफ्नो कार्यकक्षमा बोलाएर सरोकारवाला स्थानीय, जनप्रतिनिधि, पूर्व...बाँकी
काठमाडौं, १० पुस । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पदाधिकारी बैठक बोलाएका छन् ।सत्ता गठवन्धनमा सहमति नभएपछि प्रधानमन्त्री निवास बालुवाटारबाट निस्किएलगत्तै नेपालले पदाधिकारी बैठक बोलाएर छलफल जारी राखेका छन् । नेकपा (माओवादी केन्द्र) गठबन्धन...बाँकी
झापा, १० पुस । राष्ट्रिय वाणिज्य बैंकले झापाको मेचीनगरस्थित धुलाबारीमा आफ्नो २५९ औँ शाखा स्थापना गरेर सञ्चालनमा ल्याएको छ । शनिबार होटल रोयल निर्भानमा आयोजित एक कार्यक्रमकाबीच झापा १ प्रदेश (क) का प्रदेश सभा सदस्य...बाँकी
झापा, ८ पुस । झापाको हल्दिबारी गाउँपालिकामा आजदेखिब १५ शैय्याको ‘हल्दिबारी आधारभूत अस्पताल’ को सञ्चालन सुरु भएको छ । अहिले भने अस्पताल ५ शैयाबाट सुरु भएको छ भने अस्पताल भवन निर्माण कार्य धमाधम भइरहेको छ।...बाँकी
काठमाडौं, ७ पुस । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्...बाँकी
काठमाडौं, ५ पुस । सर्वोच्च अदालतले चार्ल्स शोभराजलाई छाड्न आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले चार्ल्स शोभराजलाई आजै कैदबाट मुक्त गर्न र आदेश भएको १५ दिनभित्र आफ्नो...बाँकी