News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाज, स्वास्थ्य

झापामा आदिबासी जनजाती महासंघले उम्मेद्वारसँग अन्तरक्रिया गर्ने

झापा, १५ कार्तिक । नेपाल आदिबासी जनजाती महासंघ झापाले झापाका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेद्वारसँग आदिवासी जनजातिका हक अधिकारका बिषयमा अन्तरक्रिया गर्ने भएको छ । महासंघले मंगलबार (आज) बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी आदिबासी तथा...बाँकी

यस्तो छ भाइपूजा गर्ने विधि

काठमाडौँ,१० कार्तिक । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई...बाँकी

म्यादी प्रहरीको ड्रेसमा टिकटक बनाए कारवाही

अर्घाखाँची, १० कार्तिक । अर्घाखाँचीमा म्यादी प्रहरीले पोसाकमा टिकटक बनाउने तथा सामाजिक सञ्जालमा भिडियो राख्न नपाउने भएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि खटिने म्यादी प्रहरीले सुरक्षामा खटिने...बाँकी

भाइटीका लगाउन बालगोपालेश्वर मन्दिर खुल्ला

काठमाडौँ, १० कार्तिक । दिदी–बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै...बाँकी

भाइटीकाको साइत ११:३७ मा

काठमाडौँ,१० कार्तिक । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य आजैका दिन दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आज भाइटीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि...बाँकी

आज नेवार समुदायमा म्हः पूजा मनाइँदै

काठमाडौं,९ कार्तिक । नेवार समुदायमा म्हः अर्थात (आत्म) पूजा समेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । यस वर्ष मंगलवार र बुधवार दुई दिन...बाँकी

डेंगीका कारण पत्रकार टेकको निधन

बुटवल, ९ कार्तिक । पत्रकार टेक मास्कीको डेंगीका कारण निधन भएको छ । बुटवलका पत्रकार टेक मास्की राना दुई साताअघि डेंगी भएसँगै अस्पताल भर्ना भएका थिए ।४८ वर्षका रानाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा निधन...बाँकी

आज गाई तिहार

काठमाडौँ,८ कार्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने...बाँकी

आज खण्डग्रास सूर्यग्रहण : कुन राशिलाई कस्तो योग ?

काठमाडौँ,८ कार्तिक । आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । मंगलबार दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण बेलुका ५ बजेर २४ मिनेटमा मोक्ष हुने ज्योतिषी सुरेशचन्द्र रिजालले जानकारी दिए । मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै...बाँकी

चौथो पटक म्याद थपका लागि सन्दीपलाई जिल्ला अदालतमा उपस्थित गराइँदै

काठमाडौं, ६ कार्तिक । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ । नाबालिगलाई​ जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई चौथो...बाँकी