News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार, समाज

बालुवाटारलाई चौतर्फी दबाब : उपेन्द्र टाढिँदै, शेखर चिढिँदै

काठमाडाैं,२० असोज । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटका कारण नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा चौतर्फी दबाब परेको छ ।लामो समयदेखि प्रयास गर्दा पनि सत्तारुढ गठबन्धनले सिट बाँडफाँट...बाँकी

करेन्ट लागेर दाजुभाइको मृत्यु, आमाछोरा घाइते

धनुषा, २० असोज । करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजुभाइको मृत्यु भएको छ भने आमाछोरा घाइते भएका छन् । आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका–२३ का ६० वर्षीय दिनेश...बाँकी

टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेट

काठमाडौं, १९ असोज । बडादशैंको टीकाको उत्तम साइत आज विहान ११ बजेर ५१ मिनेट रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ११ बजेर ५१ मिनेटमा उत्तम साइत रहेको छ ।घटनास्थपनादेखि पूजा आराधना गरिएकी देवीलाई...बाँकी

थुलुङ दूधकोसीमा गाउँवासीकै पहलमा निर्माण भयो अस्पताल

सोलखुम्बु, ११ असोज । सोलखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका- ६ की हर्कमाया गुरुङले जीवनमा पहिलोपटक आफ्नै गाउँमा उपचार सेवा लिइन् ।गत ३ असोजमा गाउँपालिकाले निर्माण गरेको थुलुङ दूधकोसी अस्पतालको उद्घाटनका क्रममा उनले पहिलोपटक सेवा लिँदा हर्कमायाका...बाँकी

डेंगीका कारण २२ हजार संक्रमित , २९ जनाको मृत्यु

काठमाडौं, ८ असोज । डेंगीका कारण हालसम्म २९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २२ हजार नाघेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार संक्रमितको संख्या २ हजार ९ सय ८८ पुगेको हो।...बाँकी

पाकिस्तानमा खाद्य अभाव नरहेको दाबी

काठमाडौं, ८असोज ।बाढी पहिरोबाट आक्रान्त पाकिस्तानमा खाद्य पदार्थको अभाव नहेको दावी गरिएको छ । पाकिस्तानको राष्ट्रिय खाद्य व्यवस्थापन समन्वय केन्द्रले खाद्य पदार्थ नभएर समस्या उपन्न हुने अवस्था नरहेको स्पष्ट पारेको हो । आगामी छ महिनाका...बाँकी

भीमफेदी दुर्घटना अपडेट : मृतककाे संख्या ७ पुग्याे,२ जनाको सनाखत

हेटाैँडा,६ असोज ।मकवानपुरको भीमफेदीमा बस दुर्घटना मृत्यु हुनेको संख्या ७ पुगेको छ । भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना भएकाे थियाे, जहाँ ६ जनाको घटनास्थलमा तत्कालै मृत्यु भएकाे थियाे...बाँकी

गाउँका सिंहदरबारमा धेरै भ्रष्टाचार

काठमाडौं, ६ असाेज । सङ्घीयता कार्यान्वयनसँगै केन्द्रको अधिकार स्थानीय तहमा गएपछि भ्रष्टाचारजन्य गतिविधि पनि उतै सरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगका प्रमुख...बाँकी

काठमाडौंको कपनमा आगलागी

काठमाडौं,५ असोज । कपन राम मन्दिरको छेउमा आगलागी भएको छ । केहीबेर पहिले राम मन्दिरको छेउमा आगलागी भएको हो । आगो निभाउन काठमाडौं र ललितपुरबाट दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी...बाँकी

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

काठमाडौं, ५ असोज। निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिृकत नियुक्त गरेको छ । आयोगले यही असोज ११ गतेदेखि लागू हुने गरी न्याय परिषद्को सिफारिसमा ७७ जिल्लाका...बाँकी