झापा, ३ असाेज । नेकपा एमालेले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । सोमवार नामावली बुझाएको एमालेले जनाएको छ । सो नामावलीमा झापा जिल्लाबाट दश जनाको नाम अटाइएको छ । प्रतिनिधिसभा सदस्यतर्फ के.आर....बाँकी
काठमाडौं, ३ असाेज । महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ ।नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल भएको छ । सोमबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई ३–१ गोलले हराउँदै...बाँकी
चितवन, २ असाेज । चितवनको नारायणगढ र भरतपुरका बजार क्षेत्रमा महिलालाई नक्कली सुनको बिस्कुट देखाएर सक्कली सुन ठगी गर्ने एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–१२ का ३९ वर्षीय...बाँकी
झापा, ३१ भदौ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नवनिर्मित भवनको शुक्रवार प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले उद्घाटन गरेका छन् । मन्त्री कार्कीले भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वको मुख्य...बाँकी
काठमाडौं, २२ भदौ । नेपाली कांग्रेसले निर्वाचन घोषणापत्र तयारी समितिको संयोजकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्मालाई चयन गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन, २०७९, घोषणापत्र...बाँकी
झापा, २२ भदौ । झापाको विर्तामोडमा प्रधान कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२ औं शाखा काकँरभिट्टामा स्थापना गरेको छ । गत बैशाख १९ गतेदेखि नै आफ्नो नयाँ शाखाको रूपमा कारोबार...बाँकी
झापा, २२ भदौ । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ केन्द्रीय कमिटीको आयोजनामा शुरु भएको महाकाली–मेची जागरण अभियान अन्तरगत भदौं २३ गते झापाको बिर्तामोडमा खुल्ला सभा हुने भएको छ । त्यसका लागि जिल्ला कमिटी झापाले...बाँकी
झापा, २१ भदौ । मेचीनगर टेम्पो ई-रिक्सा एन्ड अटो यातायात प्रालि प्रधान कार्यालय काँकरभिट्टाले मंगलवार एक कार्यक्रमको आयोजना गरेर दुर्घटनामा घाइते सिटी चालकलाई सम्मान गरेको छ । मंगलबार काँकरभिट्टा बसपार्कमा आयोजित कार्यक्रममा प्रालिले दुर्घटनामा घाइते...बाँकी
पाल्पा, २१ भदौ । पाल्पामा पछिल्लो समय डेंगु संक्रमण बढ्दै गएको छ। एक सातामा थप २३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार भदाै १३ देखि १९ गतेसम्म थप २३ जनामा डेंगु...बाँकी
चितवन, २१ भदौ । लोपोन्मुख चेपाङ (प्रजा) समुदायले नयाँ वर्ष (न्वागी) मनाउँदै छन् । हरेक वर्ष मध्य भदौमा यो समुदायले पर्व मनाउने गर्दछ । उनीहरुले यस पर्वलाई छोनाम पनि भन्ने गर्दछन् ।यसवर्ष भदौ २२ गते...बाँकी