काठमाडौं, ९ भदौ । सत्ता गठबन्धनको सिट बाँडफाँटबारे सहमति जुटाउन बनेको कार्यदलको बैठकमा दलहरुले आ–आफ्नो दलले पाउनुपर्ने सिटबारे दाबी प्रस्तुत गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत...बाँकी
झापा, ९ भदौ । मेचीनगर स्थित काँकरभिट्टा माध्यमिक विद्यालयको परिसर भित्र रहेको क्यान्टिनमा खाजा खाएका २६ जना विद्यार्थीहरु विरामी परेका छन् । बिहिबार दिउँसो विद्यालयको परिसर भित्र क्यान्टिनमा खाजा छोलामुरै खाएका विद्यार्थीहरु एकाएक विरामी परेका...बाँकी
काठमाडौँ, ९ भदौ । आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक सुरु हुने कार्यदलका सदस्य हिमलाल पूरीले...बाँकी
काठमाडौं, ८ भदौ । कोरोना सङ्क्रमणका कारण झन्डै डेढ वर्षदेखि नेपालको बाटो हुँदै तेस्रो मुलुकमा जान कायम रहेको प्रतिबन्ध सरकारले हटाएको छ। विदेशी नागरिकलाई नेपाली बाटो हुँदै तेस्रो मुलुक जान लाग्दै आएको प्रतिबन्ध सोमबारको मन्त्रिपरिषद्...बाँकी
काठमाडौं, ८ भदौ । सर्वोच्च अदालतले कर्मचारी समायोजनविरुद्ध परेका रिट खारेज गरिदिएसँगै लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्नाका लागि बाटो खुलेको छ । ९९ रिट निवेदन एकैठाउँ राखेर गरिएको सुनुवाइमा लोकसेवा आयोगविरुद्ध परेका रिट खारेज भएको...बाँकी
झापा, ६ भदौ । योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) को सचिव सहित केन्द्रीय समितिमा झापाका ४ जना निर्वाचित भएका छन् । वाइसिएलको दोश्रो राष्ट्रिय भेलाबाट प्रदेश १ का संयाेजक कर्म पुलामी मगर केन्द्रीय सचिवमा चयन...बाँकी
काठमाडौँ, ६ भदौ । आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन...बाँकी
झापा, ५ भदौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेचीनगरको तेस्रो नगरसभा सम्पन्न भएको छ । शनिबार भएको तेस्रो नगर सम्मेलनले सचिवमा जीवन प्रधानलाई चयन गर्दै १७ सदस्यीय नगर कमिटी सर्वसम्मत गठन गरेको नेकपा मेचीनगर...बाँकी
दैलेख, ५ भदौ । नागरिकतामा अपमानजनक नाम राखिएका दैलेखका दुवैको नाम सच्याइएको छ । नेपाली नागरिकतामा ‘कुकुर कामी’ लेखिएका कविराम कामी र ठगे कामी लेखिएका कर्णबहादुर विकको नागरिकता सच्चिएको हो । साबिक मेहेलतोली गाविस-६ हाल...बाँकी
काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार मेडिसिटी अस्पतालपछि पार्टी केन्द्रीय कार्यालय राखिने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति शोक वक्तव्य जारी...बाँकी