काठमाडौं, ४ भदौ । नेपाली काँग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । सांसद समेत रहेका नेता गिरीको शनिवार राति...बाँकी
काठमाडौं, ४ भदौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको बताएका छन् । उनले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश...बाँकी
काठमाडाैँ, ४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्। राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ भर्ना गरिरहेका सांसद गिरीको स्वास्थ्यबारे जानकारी लिँदै उनको स्वास्थ्यलाभको कामना गरेकी...बाँकी
नेपालगञ्ज, ४ भदौ । नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी...बाँकी
झापा, ३१ साउन । ट्रकको ठक्करबाट सख्त घाइते भएका स्कुटर चालकको मृत्यु भएको छ । यही साउन २७ गते ट्रकको ठक्करबाट घाइते भएका स्कुटर चालक दमक नगरपालिका–४ का ६८ वर्षीय रामजुलुम नायकको आज बिहान १०...बाँकी
काठमाडौँ, ३१ साउन । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ता गर्नका लागि आज मंगलबार निर्वाचन आयोगकाे कार्यालय जाँदै छन्। संयुक्त दल दर्ता गरेर एउटै चिन्ह्नबाट चुनाव लड्ने सहमती भएपछि माओवादीका अध्यक्ष...बाँकी
काठमाडाैँ, ३०श्रावण । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय परिसरमा कालो ब्यानरहरु टाँगेको छ। विश्वविद्यालयमा भइरहेका अनियमितताहरु बन्द गर्न माग गर्दै नेविसंघले कालो ब्यानरहरु टाँगेको हो। विश्वविद्यालयको प्रवेशद्वार, उपकुलपति कार्यालय...बाँकी
काठमाडौं, ३० श्रावण । ११ दिनदेखि आमरण अनशनमा रहेकी निहारिका राजपूतलाई कानूनमन्त्री गोविन्द बन्दीले भेटेका छन् । आज महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पुगेर उनले अनशन तोड्न आग्रह गरे । मन्त्री बन्दीले निहारिकाका मागहरुमा सरकार संवेदनशील रहेको...बाँकी
काठमाडाैँ, ३० श्रावण । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचार गर्न फिर्ता पठाउँदैमा आक्रोश व्यक्त गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । सोमबार ललितपुरमा...बाँकी
काठमाडौं, ३० साउन । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो राजा महेन्द्र बनेको आरोप लगाएका छन् । “राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको साधारण कार्यकर्ताजस्तो देखिनुभएको छ । एमालेको जिम्मेवार कार्यकर्ता भएको भए पनि...बाँकी