News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

राष्ट्रपति भण्डारीद्वारा ८३४ कैदीको सजाय मिनाहा

काठमाडौँ, १५ जेष्ठ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ जना कैदीको कैद सजाय मिनाहा गरेकी छन् ।गणतन्त्र दिवसका अवसरमा ती कैदीको सजाय माफी गरिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न...बाँकी

साहको जितलाई पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने कमल थापाको भनाई

काठमाडौं, १४ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगर प्रमुख बालेन साहलाई बधाइ दिएका छन् । सामाजिक सञ्जालमार्फत साहलाई बधाइ दिँदै थापाले साहको जितलाई पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने बताएका छन्। थापाले उनको जित...बाँकी

चुनाव जितेर प्रधानमन्त्री बन्‍न ओलीलाई प्रचण्डको चुनौती

काठमाडौँ, १४ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट फेरि ठूलो दलका नेता भएर प्रधानमन्त्री बन्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । यसअघि ओलीलाई दुई-दुई पटक प्रधानमन्त्री...बाँकी

काँकरभिट्टामा राप्रपाद्वारा पेट्रोलियम पदार्थकाे मुल्यबृद्धिकाे विराेधमा प्रदर्शन

झापा, १३ जेठ । राप्रपा मेचीनगरले पेट्रोलियम पदार्थको मूल्य बृद्विको विरोधमा काँकरभिट्टामा प्रदर्शन गरेको छ । सरकारले पटक–पटक पेट्राेलियम पदार्थको मूल्य बृद्धि गरेको भन्दै राप्रपाले काँकरभिट्टामा विरोध प्रदर्शन गरेको हो । सरकारले जनताको ढाड सेक्ने...बाँकी

माल्दिभ्समा उषा सम्मिलित सिफाइन्सको विजयी सुरुआत

काठमाडौं, १३ जेठ । नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारी सम्मिलित धिवेही सिफाइन्स क्लबले माल्दिभ्समा जारी भलिवल एसोसिएसन कप–२०२२ मा विजयी सुरुआत गरेको छ । बुधबार राति भएको खेलमा सिफाइन्सले क्लब हाफलाइन लिङ्केजलाई सोझो...बाँकी

महानगर प्रमुखका उम्मेदवार जसले शून्य मत ल्याए

काठमाडौँ, १३ जेठ । वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुख पदमा आँक्ने केही उम्मेदवार भने आफैँ भोट हाल्न गएनन् । प्रमुखका १६१ उम्मेदवारमध्ये सात जनाले आफैँलाई भोट नहालेको पाइएको छ । उनीहरूको मत...बाँकी

मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

वीरगञ्ज, १३ जेठ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै...बाँकी

भरतपुर महानगरपालिकाको प्रमुखमा रेनु दाहाल विजयी

हेटौंडा , १० जेठ ।: भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा पाँचचदलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन्। महानगर प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन्। दाहालले निकटतम्...बाँकी

मेचीनगर–७ मा एमालेको प्यानलै विजयी

झापा, १० जेठ । झापाकाे मेचीनगर–७ नम्बर वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । मंगलबार विहान ४ वजेको नतिजा अनुसार वडा नम्बर ७ को ६०६५ मतगणना हुँदा एमालेबाट वडाध्यक्षका उम्मेद्वार प्रलामणि ओलीले १८०९ मत...बाँकी

काठमाडौँ महानगरमा बालेनको अग्रता कायमै

काठामडौं, ५ जेठ । स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २४६३३ मत ल्याएका छन् । उनले अहिलेसम्म आफ्नो अग्रतालाई निरन्तर बढाइरहेका छन् । दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १३०३७ मत पाएका छन्...बाँकी