News Portal

गृहपृष्ठ प्रदेश ३, राष्ट्रिय, समाचार, समाज

गणतन्त्र दिवस ३ दिन मनाउने निर्णय

काठमाडाै, ५ जेठ । सरकारले गणतन्त्र दिवस ३ दिन मनाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस–०७९ मुल समारोह समितिको बैठकले सो निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह...बाँकी

भरतपुरमा रेनु १५ सयभन्दा बढी मतले अगाडि

चितवन, ४ जेठ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा अगाडि रहेकी छन् । पछिल्लो मत परिणाम अनुसार दाहालले ९ हजार ६ सय ३१ र सुवेदीले ८ हजार १...बाँकी

बुद्धशान्ति-१ को वडाध्यक्षमा एमालेका वाग्ले विजयी

झापा, २ जेठ । झापाकाे बुद्धशान्ति गाउँपालिका वडा नं.१ को वडाध्यक्षमा नेकपा एमालेका अनिल वाग्ले विजयी भएका छन् । वाग्ले २०४३ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमन्त बरालले...बाँकी

मेचीनगर : भित्र मतगणनामा ढिलाइ, बाहिर नतिजाको पर्खाइ

झापा,१ जेठ । मेचीनगर नगरपालिका परिषरमा यतिबेला मतगणना भइरहेको छ भने बाहिर नतिजा पर्खनेको भिड छ । हिजो निक्कै ढिला गरि शुरु भएको गणनाले अहिले पनि गति लिन सकिरहेको छैन । हिजो अबेर शुरु भएको...बाँकी

मेचीनगरमा मतदान सम्पन्न, वडा नम्बर ६ मा ७,७४० जनाले गरे मतदान

झापा, ३० बैशाख । आज सम्पन्न भएको स्थानीय तह निर्वाचनमा मेचीनगरमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । नगरमा कुल ९० हजार २ सय २ जना मतदाता मध्ये ६३ हजार ६ सय ८८ जनाले मतदान...बाँकी

डोटीमा बस दुर्घटना, २५ जना घाइते

धनगढी, २९ बैशाख । डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा बस दुर्घटना हुँदा कम्तिमा २५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेको हो...बाँकी

ख्याल गराैं, यसरी हुनसक्छ मत बदर

काठमाडौं, २८ बैशाख । वैशाख ३० गते देशभर स्थानीत तह निर्वाचन हुँदैछ । सहि तरिकाले मतदान नगरे मत बदर हुन्छ । यसकारण मतदान गर्दा केही कुरामा ध्यानदिन जरुरी छ । निर्वाचन आयोगका अनुसार सम्बन्धित मतदान...बाँकी

बैशाख २८ र २९ गते मतदानस्थलमै मतदाता शिक्षा

झापा,२७ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रमा मतदान हुने अघिल्ला दुई नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।...बाँकी

एस पार्टीका गौरीगञ्ज गाउँपालिका अध्यक्ष उम्मेदवार एमाले प्रवेश

झापा, २७ बैशाख । नेकपा (एकीकृत समावादी) बाट झापाको गौरीगञ्ज गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका भूपनारायण राजवंशी एमाले प्रवेश गरेका छन् । एमाले विभाजन हुँदा समाजवादी रोजेर स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष उम्मेदवार पनि बनेका राजवंशी चुनावको...बाँकी

आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने दाबी

काठमाडौं, २४ बैसाख । अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा उनले...बाँकी