News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

पत्रकार महासंघ झापा शाखाद्वारा अनलाइन पत्रकारिता प्रशिक्षण सम्पन्न

झापा, २२ वैशाख । अनलाइन पत्रकारिता सम्बन्धी दुई दिने प्रशिक्षण बुधवार झापाको कमल–५ पाडाजुंगीमा सम्पन्न भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले ‘पत्रकारिताको बदलिँदो आयामः अनलाइन पत्रकारिता, लेखन...बाँकी

एमाले मेचीनगर- ९ का उम्मेदवार घरदैलो अभियानमा

झापा, २० बैशाख । झापाकाे मेचीनगर वडा नम्बर- ९ मा एमाले पार्टीले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि वडा नं ९ का वडाध्यक्षका उम्मेदवार कञ्चन तामाङ,...बाँकी

मेचीनगर- ४ मा एमालेका उम्मेदवार घरदैलोमा

झापा, १९ बैशाख । झापाकाे मेचीनगर वडा नम्बर- ४ मा एमाले पार्टीले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि वडा नं ४ का वडाध्यक्षका उम्मेदवार अर्जुन कार्की,...बाँकी

मेचीनगर-२ मा सत्ता गठबन्धनका साझा उम्मेदवार घरदैलोमा

झापा, १९ वैशाख । झापाकाे मेचीनगर नगरपालिका वडा नम्बर- २ का सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गठबन्धनका वडा नं २ का...बाँकी

गठबन्धन उम्मेदवारविरुद्ध बागी उठेकालाई माओवादीको अन्तिम मौका

काठमाडाैँ, १९ बैसाख । नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध पार्टीबाट बागी उठेका नेता कार्यकर्तालाई अन्तिम मौका दिएको छ। यसअघि उम्मेदवारको नामावली फिर्ता लिने अन्तिम दिन वैशाख १६ सम्म बागी फिर्ता नलिए कारवाही गर्ने चेतावनी...बाँकी

ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित

ताप्लेजुङ, १९ बैसाख । आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता भएसँगै निर्विरोध भएको बताइएको...बाँकी

केन्द्रीय सदस्य कोइराला भन्छन् : मेचीनगरको मुहार फेर्न सूर्यलाई भोट दिनुस्

झापा, १८ वैशाख । नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले मेचीनगरको मुहार फेर्न पनि पुरानो विरासत फर्काउन जरुरी रहेको बताएका छन् । आइतबार मेचीनगरकाे काँकरभिट्टामा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मेचीनगरले आयोजना गरेको १३३ औँ...बाँकी

नेकपाका केन्द्रीय सदस्य सुमनसिंह भन्छन् : चुनाब कार्यनितिक मामला हो !

काठमाडौं, १६ बैशाख । यतिबेला हाम्रो पार्टिमा एक प्रकारको संकट आएको छ । यो संकटले हाम्रो पार्टी प्रती आकांक्षा राख्ने श्रमजिवी जनतालाई दुखी तुल्याएको छ । बिरोधीहरुलाई सकुन मिलेको छ । बिचका खेलाडीहरुलाई रोमान्स अनुभूति...बाँकी

उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन

काठमाडौं, १६ बैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत आज उम्मेदवारहरूले नाम फिर्ता लिने अन्तिम दिन हो । नाम फिर्ता लिन चाहनेहरू बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ । त्यसपछि भने आयोगले अन्तिम...बाँकी

माओवादीका उम्मेदवार नै एमाले प्रवेश

रसुवा, १६ बैशाख । नेकपा (माओवादी केन्द्र)बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको गाउँपालिका इन्चार्ज समेतका रहेका अध्यक्षका उम्मेदवार तेन्जिङ छेसाङ तामाङ एमालेमा प्रवेश गरेका हुन्। वैशाख...बाँकी