News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

बुद्धशान्ति वडाध्यक्षका उम्मेद्वार वाग्ले भन्छन् : दिगो विकासका निम्ति गुरुयोजना बनाएर अघि बढ्छु !

झापा, १६ बैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीमा राजनीतिक दलहरू जुटिरहेका छन् । आसन्न स्थानीय तह निर्वाचनको लागि नेकपा एमालेले बुद्धशान्ति गाउँपालिकाको सात वटै वडामा छनौट कार्य सम्पन्न गरेसंगै चुनावी अभियानमा...बाँकी

लोक संस्कृति संरक्षणका लागि मेची आइपुगे पैदल यात्री “गाइने”

झापा, १४ बैशाख । सुर्खेतका लोक गायक शेरबहादुर आचार्य ‘गाइने’ले मौलिक लोकवाजाको संरक्षणका लागि भन्दै ५० दिने महाकाली–मेची पैदल यात्रा समापन गरेका छन् । लोक गायक आचार्य बुधबार आज ५० औँ दिनमा मेची पुलमा आएर...बाँकी

बिहान कांग्रेस छोडेर एकीकृत समाजबादी प्रवेश, दिउँसो वडा अध्यक्षको उम्मेदवार

झापा, १३ बैशाख । कांग्रेसबाट झापा शिबसताक्षी- ६ वडा उपसभापति सन्तोषकुमार इजम नेकपा एकीकृत समाजबादीका प्रवेश गरेलगत्तै उम्मेदवार बनेका छन्। एकीकृत समाजबादीका तर्फबाट उनी शिबसताक्षी वडा नम्बर- ६ को उम्मेदवार बनेका छन् । इजम सोमबार...बाँकी

झापामा कांग्रेस-माओवादीको मात्र गठबन्धन

झापा, १२ बैशाख । झापामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बाहिरिएका छन् । सिट बाँडफाँटमा दुई ठूला दलले अपमान गरेको भन्दै नेकपा एस र जसपा गठबन्धनबाट बाहिरिएका हुन् । कमल गाउँपालिकामा...बाँकी

बुद्धशान्ति गाउँपालिकामा अध्यक्ष पद ५ जना र उपाध्यक्षमा ६ जनाको उम्मेद्वारी दर्ता

झापा, १२ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि झापाकाे बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा ५ जनाको उम्मेद्वारी दर्ता भएको छ । जसमा नेपाली काँग्रेसको तर्फबाट मनोज प्रसाई, नेकपा एमालेबाट मीरा भूर्तेल, राष्ट्रिय प्रजातन्त्रबाट धु्रव कोइराला, मंगोलन...बाँकी

एमालेबाट मेचीनगरको मेयरमा बुढाथोकी र उपमेयरमा उप्रेतीको उम्मेदवारी दर्ता

झापा, १२ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मेची नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् । मेयरका उम्मेदवार गोपालचन्द्र बुढाथोकी र उपमेयरको उम्मेदवारमिना उप्रेतीले उम्मेदवारी दर्ता...बाँकी

काँग्रेसबाट मेचीनगरको प्रमुखमा बुढाथोकीको उम्मेद्वारी

झापा, १२ बैशाख । नेपाली काँग्रेसका तर्फबाट मेचीनगर नगरपालिकाको प्रमुखमा इन्द्रबहादुर बुढाथोकीले उम्मेद्वारी दर्ता गराएका छन् । प्रदेश समिति र केन्द्रिय समितिले फरक फरक उम्मेद्वारी निर्णय गरे पछि अन्योल भएको मेचीनगर प्रमुखमा केन्द्रिय समितिले निर्णय...बाँकी

निर्वाचन सुरक्षाबारे चार वटै सुरक्षा निकायका प्रमुखहरुबीच छलफल

काठमाडौं, ११ वैशाख । स्थानीय तह निर्वाचनको सुरक्षा अवस्थालाई लिएर आइतबार चार वटै सुरक्षा निकायका प्रमुखहरुबीच छलफल भएको छ । सैनिक मुख्यालय जंगी अड्डामा भएको छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र...बाँकी

आज महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेस र एमाले बोलायो बैठक

काठमाडौं, १० बैशाख । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महानगर/ उपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो लगाउनका लागि बैठक आब्हान गरेका छन । आगमी ३० बैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि...बाँकी

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

राजविराज, १० बैशाख । हुलाकी सडकखण्ड अन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६...बाँकी