News Portal

गृहपृष्ठ प्रदेश १, राष्ट्रिय, समाचार, समाज

झापा सुपर लिगमा करण केसी खेल्ने

झापा, चैत २९ । झापा सुपर लिग (जेएसएल) खेल्न लागेको बिर्तामोडको बोस्टन ब्लास्टर्सले करण केसीलाई मैदान उतार्ने भएको छ । आज धुलाबारीमा क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक विनित बाँस्तोलाले करण केसी क्लबसँग अनुबन्धित...बाँकी

मालपोत प्रमुख पाँच लाख घुससहित पक्राउ

धनुषा, २८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ । आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित...बाँकी

बिर्तामोडमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, २८ चैत ।झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–२ का २९ वर्षीय संयम बजगाईं रहेका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना. ६ ख. ६४५५ नम्बरको...बाँकी

गौरीगन्जमा नेकपा एसको कमिटी गठन, अध्यक्षमा गिरी चयन

झापा, २७ चैत । नेकपा एकीकृत समाजबादी पार्टीको गौरीगञ्ज गाउँपालिका स्तरीय कमिटी गठन भएको छ । आज गाउँपालिका स्थरीय पार्टीको भेलाले अध्यक्षमा हिराकाजी गिरि, उपाध्यक्षमा पशुपति भुजेल, सचिबमा बेदराज गिरि, उप सचिबमा बेदनाथ आचार्य सहित...बाँकी

झापाको गौरादहमा चट्याङ लागेर एक महिलाको मृत्यु

झापा, २७ चैत । झापाको गौरादहमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–५ की ४० वर्षीया मनमाया थापा छिन् । आइतबार अपराह्न १ बजेतिर घर पछाडिको बारीमा काम गर्दै गरेकी...बाँकी

बुद्धशान्तिमा लुवागुनको संयोजकमा ३५१ जनाकाे निर्वाचन कमिटी गठन

झापा, २६ चैत । नेकपा माओवादी केन्द्र बुद्धशान्ति गाउँपालिकामा प्रेम लुवागुनको संयोजकत्वमा ३ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएकाे छ । आज बुधबारेमा भएकाे बिस्तारित भेलाले लुवागुनको संयोजकत्वमा ३ सय ५१ सदस्यीय निर्वाचन...बाँकी

प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा आर्मीको विजयी

काठमाडाैँ, २६ चैत्र । त्रिभुवन आर्मी क्लवले प्रो क्लब च्याम्पियनसिप एपीएफमाथि सान्दार जित निकालेको छ । आर्मीले एपिएफलाई ५१ रनले पराजित गरेको हो । भैरहवाको सिद्धार्थनगर रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा...बाँकी

एमालेसँग नजिकिँदै थापा, चुनावी तालमेलकाे तयारी

काठमाडौँ, २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचन प्रमुख प्रतिपक्षी एमालेसँग चुनावी तालमेल हुने संकेत गरेका छन्। एमालेले स्थानीय तहको निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने जनाउँदै आएका बेला...बाँकी

एमाले मेचीनगरको आन्तरिक निर्वाचन सकियाे, नतिजा भोलि

झापा, २५ चैत । नेकपा एमाले मेचीनगरले स्थानीय तहको निर्वाचनका लागि मेयर र उपमेयर पदका उम्मेद्वारहरु छान्न आज चुनाव गराएको छ । मेचीनगरकाे काँकरभिट्टा स्थित मेची सामुदायिक हलमा एमाले मेचीनगरले मेयर र उपमेयर पदका उम्मेद्वारहरुको...बाँकी

आज रातिबाट आचारसंहिता लागू, उल्लंघन गरे कारबाही हुन्छ ‍: आयोग

काठमाडौं, २५ चैत । आउँदो ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आचारसंहिता शुक्रबार मध्यरातिबाट लागु हुनेछ । यसबारे जानकारी दिन शुक्रबार अपरान्ह आफ्नै कार्यालयमा गरेको पत्रकार सम्मेलनमा निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरे कारबाही हुने चेतावनी...बाँकी