काठमाडौं, १६ चैत । स्थानीय तहकाे निर्वाचनका लागि विभिन्न सुरक्षा निकायका २ लाख ५० हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । सरकारले स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा योजना बनाएपछि हाल सुरक्षा निकायबाट खटनपटनका...बाँकी
काठमाडाैँ, १२ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र विरोधीहरु जनताका समावेशी अधिकार र समानुपातिक अधिकार खोस्न उद्यत रहेको बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै अध्यक्ष...बाँकी
जनकपुरधाम, १२ चैत्र । आगामी निर्वाचनका लागि समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र संकल्पसहित तराई मधेस लोकतान्त्रिक पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार जनकपुरधाममा एक अन्तरक्रिया कार्यक्रमका बीच पार्टी अध्यक्ष वृषेशचन्द्र लाल र...बाँकी
झापा, १२ चैत्र । झापामा १३ वर्षीया छात्रालाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्ने बिर्तामोड नगरपालिका– १० निवासी अन्दाजी ५० वर्षीय श्रीप्रसाद सिवाकोटी (सन्दीप) रहेको जिल्ला प्रहरी कार्यालय झापाले...बाँकी
झापा, ११ चैत । महिला हिंसाको अन्त्य तथा पर्यावरणमा सचेतना दिने उद्देश्यले भारतको आसाम, गुवाटीका २० वर्षीय साइकलयात्री पवन शर्मा लुइँटेल झापाकाे दमकमा आइपुगेका छन् । आसामबाट सुरु गरेका उनले साइकलयात्रा नौ दिनका अवधिमा बिहीबार...बाँकी
झापा, ११ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झापाको जिल्ला सदस्यमा चार जना पत्रकार मनोनित भएका छन् । बिर्तामोडमा बुधबार सम्पन्न माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको प्रथम बैठकले पार्टीको जिल्ला सदस्यमा ४ जना...बाँकी
काठमाडाैा, १० चैत्र । नेपाली काँग्रेसले महामन्त्री गगनकुमार थापालाई “स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति” को संयोजक बनाएको छ । पार्टी सभापति शेर बहादुर देउवाले उनलाई बिहीबार सो समितिको संयोजकमा मनोनयन गरेका हुन्...बाँकी
काठमाडाैँ, १० चैत्र । नेकपाका महासचिव विप्लव लगायतका शीर्ष नेताहरु श्रमदानमा सहभागी भएका छन् । कपिलवस्तुस्थित पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका नेतहरुले श्रमदान गरेका हुन् । सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बिहीबार नेताहरु...बाँकी
काठमाडाैँ, ९ चैत्र । कास्की जिल्ला अदालतमा तोडफोड भएको छ । ६ नम्बर इजलासको ढोका फोरिएको हो । मिसिल रहेको दराजको ढोका खुलेको अवस्थामा भेटिएको अदालतले जनाएको छ । सूचना अधिकारी निल पनेरुले इजलासको दराज...बाँकी
काठमाडौं, ७ चैत ।नेकपा एमालेले यसअघि सचिवालयले गरेको स्थानीय तह निर्वाचनका उम्मेदवारको विधि हेरफेर गरेको छ । सोमबार बसेको पोलिटब्युरो बैठकमा नेताहरुले दिएको सुझावका आधारमा उम्मेदवार सिफारिस विधिमा हेरफेर गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा...बाँकी