विराटनगर, २५ फागुन ।नेकपा (माओवादी केन्द्र) त्यागेर नेकपा (एमाले) प्रवेश गरेका मोरङको रंगेली नगरपालिकाका मेयर दिलीपकुमार बगडिया (अग्रवाल) ले राजनीतिक सहमति र स्वार्थ नभई विकासको नेतृत्व गर्न सक्ने एकमात्रै दल एमाले भएकाले आफू एमाले प्रवेश...बाँकी
लमजुङ, २५ फागुन । लमजुङको सुन्दरबजार नगरपालिका-९ सिउँडीबार क्षेत्रमा बुधबार बिहान ६ बजेबाट जारी गरिएको अनिश्चितकालीन निषेधाज्ञा कायमै रहेको छ । मंगलबार सुन्दरबजार नगरपालिका-९ मा फ्युचर स्टार आवासीय विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र १८...बाँकी
झापा, २४ फागुन । संकटा क्लब काठमाडौँ पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको दोस्रो क्वाटरफाइनल खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा...बाँकी
काठमाडौं, २४ फागुन । नागार्जुन नगरपालिका–६ मा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन्। एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गएराति साढे ९ बजेतिर एउटा घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिइ...बाँकी
झापा, २२ फागुन । झापाको बुधबारेमा आईतबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुधबारे स्पेस केबल नेटवर्क, ब्रोडलिंक इन्टरनेट तथा नेपाल स्काउट बुद्धशान्तिको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । आफ्ना ग्राहकहरुको...बाँकी
झापा, २२ फागुन । झापाको मेचीनगर ३ निरगञ्ज गाउँमा बसोबास गर्ने ३१ बर्षिय अनिषा लिम्बु यतिबेला मृत्युसगँ लडिरहेकी छिन् । विगत १२ दिनदेखि उनि झापाको विर्तामोड स्थित बिएण्डसी अस्पतालको बेडमा छिन् । उनको दुवै मृगौला...बाँकी
झापा, २ फागुन । कडा सुरक्षाघेराका बिच आगलागीस्थल आइपुगेका मेचीनगरका मेयर र उपमेयर नाजवाफ भएर फर्किएका छन । ठूलो सुरक्षा सतर्कताका साथ आज मेयर र उपमेयरको टोली मेचीनगर- ६ स्थित हिजो आगलागी भएको स्थान आइपुगेका...बाँकी
काठमाडौँ, १८ माघ । नेकपा एमाले निकट प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मुक्ति पौडेलले प्रेस चौतारी र नेकपा एमाले परित्याग गरेका छन् । पत्रकार पौडेलले आज एक विज्ञप्ति प्रकाशित गरी चौतारीको केन्द्रीय सदस्य र एमाले...बाँकी
झापा, १७ माघ । झापाकाे मेचीनगर नगरपालिका- ६ स्थित काँकडभिट्टाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर- ११ का २३ वर्षीय सेवन उराउ रहेका छन् । इलाका प्रहरी कार्यालय...बाँकी
काठमाडौं, १ पुस । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । उपसभापति पदका लागि सोमबार भएको निर्वाचनमा खड्का र गुरुङ विजयी भएका हुन् । खड्का सभापति...बाँकी