काठमाडौँ, १२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पदबाट राजीनामा दिएका छन् । मन्त्री आलेले पदबाट जुनसुकै बेला राजीनामा दिन तयार रहेको प्रतिबद्धता पत्र पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका हुन् । मन्त्री...बाँकी
काठमाडाैँ, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गर्दै राजनीतिक यात्रामा होमिएका चर्चित सञ्चारकर्मी रवि लामिछानेले जनताको प्रतिक्रियापछि मात्र आगामी संसदीय चुनावमा कुन क्षेत्रबाट आफू चुनाव लड्ने भन्ने निर्णय गर्ने बताएका छन् । आफूलाई...बाँकी
काठमाडौं, ६ असार । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले ‘प्रतिपक्षी दल कहाँ छ ?’ अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा गोकुल बाँस्कोटाले अर्थमन्त्री शर्माले सो अभिव्यक्ति दिएको भन्दै आक्रोश व्यक्त...बाँकी
बिर्तामोड, ३ असार। सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई झापा गोल्ड कपले नगदसहित सम्मान गरेको छ ।आज बिहीबार बिर्तामोडको होटल किंग्सबेरीमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई झापा गोल्ड...बाँकी
ताप्लेजुङ, ३ असार । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा वर्षासँगै गए राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर बेपत्ता रहेका तुलसा अधिकारी र यशोदा अधिकारी मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख...बाँकी
झापा, ३१ जेठ । झापाकाे मेचीनगर नगरपालिका नगर कार्यपालिकाको दोस्रो पूर्ण वैठकले विषयगत तथा अन्य समितिहरु गठन गरेको छ । सोमबार नगर कार्यपालिकाको कक्षमा नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीको अध्यक्षतामा सम्पन्न वैठकले विभिन्न विषयगत र अन्य...बाँकी
झापा, २६ जेठ । झापाको मेचीनगर नगरपालिकाका- ७ स्थित अरनिको माविका प्रधानअध्यापकले महिला शिक्षकमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । मेचीनगर- ७ स्थित अरनिको माविका प्रधानअध्यापकले सोही विद्यालयकी महिला शिक्षकमाथि लामो समयदेखि यौन दुर्व्यवहार...बाँकी
लमजुङ, १५ जेठ ।लमजुङको मध्य नेपालमा ट्रिपर दुर्घटना हुँदा मृत्यु भएका चारजनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा सोहि ट्रिपरका चालक अन्दाजी २७ वर्षिय आकाश भन्ने विनोद घिमिरे, तनहुँ व्यास नगरपालिका ७ कलेस्ती...बाँकी
काठमाडौं,१५ जेठ । पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको जहाज बिहानदेखि सम्पर्कविहीन भएको छ । बिहान १० बजेर १० मिनेट जाँदादेखि सम्पर्कविहीन भएको जहाज अहिलेसम्म फेला पर्न सकेको छैन । मुस्ताङको मानापाथी हिमालको फेदीमा जहाज...बाँकी
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । केहिबेर अघि बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको एक मन्त्रीले जानकारी दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष...बाँकी