News Portal

गृहपृष्ठ Uncategorized

झापामा एकैदिन तीन जना मृत फेला

झापा, १९ पुस । झापामा एकैदिन तीन जना मृत फेला परेका छन् । दुई जना झुन्डिएको अवस्थामा र एक जना भवनभित्र मृत फेला परेका हुन् । तीनै जनाको पहिचान खुलेको छ । आज बिहान ६ः३०...बाँकी

पूर्बी गर्जन मिडिया प्रालिद्वारा दुई लाखको अक्षयकोष स्थापना, पत्रकार ढकाल पुरस्कृत

झापा, २७ मंसिर । झापामा रहेकाे पुर्वी गर्जन मिडिया प्रालिले दुई लाख रुपैयाँको “एकीकृत जनक्रान्ती बलिदान अक्षयकोष स्थापना गरेकाे छ । आज विर्तामोडमा पूर्बी गर्जन मासिक पत्रिका सार्वजनिक कार्यक्रममा मिडियाले दुई लाख रुपैयाँको “एकीकृत जनक्रान्ती...बाँकी

मेची भन्सारका कर्मचारी अवैध रकम असुलीमा व्यस्त

झापा, २२ मंसिर । मेची भन्सार कार्यालयका कर्मचारीहरु भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गर्दा सुविधा काट्ने नाममा अवैध रुपमा रकम असुलीमा व्यस्त छन् । त्यस्ता सवारी साधनलाई मासिक पैसा असुलेर सुविधा काट्ने रामहरि...बाँकी

लाल-भागिरथा बानियाँ प्रतिष्ठानले गर्यो डा. शर्मासहित तीन प्रतिभालाई सम्मान

झापा, २० मंसिर । लाल–भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.सञ्जीव शर्मासहित तीन जनालाई सम्मान गरेको छ । आज मेचीनगर–११ स्थित जालपा सामुदायिक भवनमा आयोजना गरिएको ५ औं बार्षिक उत्सव एवम्...बाँकी

मेचीनगरमा ´लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान`

झापा, ११ मंसिर । झापाको मेचीनगर नगरपालिकाले ´लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान` भव्य कार्यक्रमका बिच सुरू गरेको छ आज बिहान नेपालको पुर्वी नाका स्थित काँकरभिट्टामा जनप्रतिनिधि, कर्मचारी, नगर क्षेत्रका सक्रिय संघसंस्था, विद्यार्थी, सञ्चारकर्मी, नेपाल...बाँकी

झापामा एकै दिन करेन्ट लागेर २ जनाको मृत्यु

झापा, २१ कार्तिक । झापाको छुट्टाछुट्टै दुई स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सोमबार दिउँसो साढे १ बजे दमक नगरपालिका- ३ स्थित खोल्सीमा निर्माण भइरहेको पुलमा काम गर्ने कामदार भोजपुर नगरपालिका ११...बाँकी

सशस्त्र प्रहरीका प्राविधिक पदमा भर्ना खुल्यो

काठमाडौं, १७ कात्तिक । सशस्त्र प्रहरी बलमा प्राविधिक समूह अन्तर्गत नयाँ भर्ना खुलेको छ । सञ्चार निर्देशनालयतर्फका प्राविधिक प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक गरी ३५ जनाका लागि भर्ना खुलेको छ ।...बाँकी

आईसीसी ट्वान्टी–२० छनोट : विश्वकप यात्राको लागि जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौँ, १७ कात्तिक । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज युनाइटेड अरब इमिरेट्स (युएई) र नेपालबिच प्रतिस्पर्धा हुँदैछ । विश्वकप छनोटका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब छ । युएई समूह ‘बी’ को विजेता...बाँकी

आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने, के गर्न हुन्छ ? के गर्न हुँदैन ?

काठमाडौ, ११ कार्तिक । आश्विन शुक्ल पूर्णिमाका दिन आज खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुनेछ । राति...बाँकी

मंगलबारेमा तीन दिने उर्जाध्यान शिविर सुरु

झापा, १ कार्तिक । झापाको शिवसतासी- २ स्थित मंगलबारे बजारमा योग शिविर सुरु भएको छ । मंगलबारे बजार व्यवस्थापन समितिकाे आयाेजनामा ३ दिने उर्जाध्यान शिविर सञ्चालन गरेको हो । असाेज ३० गतेदेखि कार्तिक २ गतेसम्म...बाँकी