News Portal

गृहपृष्ठ Uncategorized

बौद्धमोड कृषि साकोसको साधारण सभा, विभिन्न विधामा ११ जना सम्मानित

झापा। मेचीनगर २ बाहुनडाँगीस्थित बौद्धमोड कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।  बौद्धमोड बजारमा आयोजित सभाको उद्घाटन जिल्ला सहकारी संघ झापाका सदस्य दुर्गाप्रसाद सापकोटाले गरेका थिए । सभाको खुल्ला...बाँकी

त्रिवि क्रिकेट मैदानमा अमेरिकामाथि नेपालको जित

काठमाडौं: आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपालले पहिलो जित निकालेको छ। शनिबार त्रिवी मैदानमा भएको खेलमा नेपालले अमेरिका सामु ३५ रनको जित निकालेको हो। पहिलो ब्याटिङ गरेको नेपालले ४९.२ ओभर खेल्दै १९० रन...बाँकी

बालुवाटार जग्गा प्रकरण : अख्तियार पूर्वाग्रही भएको काङ्ग्रेसकाे ठहर, काठमाण्डौमा आज विरोध प्रदर्शन गर्ने

काठमाण्डाै।  बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाग्रही भएको भन्दै नेपाली काङ्ग्रेसले सडक आन्दोलन सुरु गर्ने भएको छ । बालुवाटारको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराउनेविरुद्ध मुद्दा चलाउँदा अख्तियारले सरकार निकटलाई उन्मुक्ति दिएको तर...बाँकी

पूर्वीद्धार सहकारी संस्थाकाे सेवा केन्द्र गोमनसरीमा

झापा। मेचीनगरको धुलाबारीमा मुख्य कार्यालय रहेको पूर्वीद्धार बचत तथा ऋण सहकारी संस्थाले मेचीनगर ७ स्थित गोमनसरीमा आइतबारदेखि आफ्नो दोस्रो सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले सेवा केन्द्रको उद्घाटन गर्दै बचत गर्ने...बाँकी

झापाबाट काठमाण्डाै आइरहेकाे माइक्राेबस सिन्धुलीमा दुर्घटना, एक जनाकाे ज्यान गयाे

सिन्धुली । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ मा माईक्रोबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । झापाबाट काठमाण्डौ आउँदै गरेकाे बा ४ ख ६९६ नम्बरको माईक्रो बस सडकबाट तल खस्दा काठमाण्डौ महानगरपालिका ११ का मोहन...बाँकी

तामाङ राष्ट्रिय मुक्ति मोर्चाका भूवनसिंहलाई स–सम्मान रिहा गर – परिभाषा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य एवं नेकपा सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भूवनसिंह तामाङलाई मंगलबार मध्यपुर ठिमी, भक्तपुरबाट    प्रहरीले गिरफ्तार गरेकाे छ । मोर्चाका...बाँकी

जनप्रतिनिधि नै गिटी–बालुवाका ठेकेदार

काठमाडौं । पूर्व सांसद तीर्थ लामाले खार्पाचोकमा नाङसाल क्रसर चलाएका छन् । सो क्रसरका कारण बिपी राजमार्ग नै जोखिममा परेको भन्दै पटक–पटक स्थानीयले विरोध गर्दै आएका छन् । कांग्रेसकै अर्का नेता कुन्साङ लामाको नमोबुद्ध–६ मा ब्लु साइन स्टोन...बाँकी

आज माघे संक्रान्ति, देशै भरि मनाउँदै

                        काठमाडौँ। माघे सङ्क्रान्ति पर्व आज मुलुकभर विभिन्न नदी, दोभान तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठ गर्नुका साथै घिउ–चाकु, तिलको लड्डू र तरुल खाई...बाँकी

राष्ट्रिय एकता दिवसको अवसरमा, बिर्तामाेडमा पृथ्वी नारायणको परिचर्चा

झापा। नेपाल एकिकरण अभियान्ता पृथ्वी नारायण शाहको योगदानको स्मरण गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिर्तामाडमा आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । नेपाल राज्यको एकीकरणमा पुर्खाहरुको नेतृत्व गर्ने नायक पृथ्वीनारायण शाहको २९८औँ...बाँकी

मन्त्री बाँस्काेटा र ढकाललाई क्रमश: सहरी विकास र कानुन मन्त्रालयकाे थप जिम्मेवारी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले  कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको...बाँकी