News Portal

गृहपृष्ठ Uncategorized

भारतीय साम्राज्यवाद विरुद्ध, मातृभूमी बचाउन एकजुट बनाै- आचार्य

काठमाडौं। परराष्ट्र मामिलाका जानकार तथा सीमाविद हिरण्यलाल श्रेष्ठले भारतले कब्जा गरेको नेपाली भूमी फिर्ता गर्नको लागि अति उत्तम समय आएको बताएका छन् । उनले फौजी हिसाबले नेपालको लिम्पियाधुरादेखि कालापानीसम्म कब्जा गरेको भएपनि सो भूमी नेपालकै...बाँकी

नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाण्डाै। नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बैठक आज शनिबार बस्ने भएको छ । नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा पार्टी एकताका बाँकी काम र  आइतबारदेखि बस्ने स्थायी कमिटीको  बैठकमा प्रस्तुत गर्ने...बाँकी

बिर्तामोडको खानेपानी उपभोक्ता समितीको निवार्चन सकियो, मतगणना भोली हुने

बिर्तामोड । साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बिर्तामोडको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएसँगै हाल मतपेटिका सिलबन्दी भइरहेको साना सहरी, खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्य सम्पादन समितिका संयोजक...बाँकी

माल्दिभ्सलाई पराजित गर्दै नेपाल साग फुटबलको शीर्ष स्थानमा

काठमाण्डौ। १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई २-१ अन्तरले हराएको हो। नेपालका तर्फबाट अभिषेक रिजाल र अन्नत तामाङले गोल गरेका हुन्।...बाँकी

खानेपानीमा प्रगतिशील प्यानलको उम्मेदवारी घोषणा

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको मंसीर २५ गतेका लागि निर्धारित निर्वाचनका लागि प्रगतिशील प्यानलले उम्मेदवारी सार्वजनिक गरेको छ । निर्वाचन प्रचार प्रसार समितिले  बिर्तामोडमा पत्रकार सम्मेलन गरेर ज्ञानुराम प्रसाईको नेतृत्वमा...बाँकी

वैदेशिक रोजगारीको आवरणमा मानव बेचविखन बढ्दो

काठमाडौँ। सरकारले वैदेशिक रोजगारीको ठगी नियन्त्रणमा कडाइ गरिरहेका बेला मानव बेचविखनमा समेत वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता सक्रिय रहेको देखिएको छ । मानव बेचविखनका एकतिहाई घटना वैदेशिक रोजगार र परामर्शसँग सम्बन्धीत रहेको पाइएको छ...बाँकी

नेकपाले गुमायो भक्तपुर प्रदेश सभा, कांग्रेसका भँडेल विजयी

काठमाडौं । भक्तपुर १ (ख) प्रदेश सभामा नेपाली कांग्रेसका कृष्णलाल भँडेल विजयी भएका छन् । उनले नेकपा उम्मेदवारलाई २३ सयभन्दा बढी मतले पछि पारेका हुन् । कांग्रेस उम्मेदवार कृष्णलाल भडेल १३ हजार ७४८ मत सहित...बाँकी

३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन, ४ लाख ५४ हजारले भोट हाल्दै (तस्बिरसहित)

काठमाडौं । ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन जारी छ । बिहान ७ बजेदेखि सुरू भएको मतदानमा उत्साहजनक सहभागिता रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । कास्की–२ को प्रतिनिधिसभा, दाङ, बाग्लुङ र भक्तपुरमा प्रदेशसभाका सदस्यका लागि...बाँकी

अतिरिक्त शुल्क नबुझाउने मेडिकल कलेजको धम्की, गृहमन्त्रालयमा बैठक

काठमाडौँ ।  मेडिकल कलेज सञ्चालकले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने बताएका छन् । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेर सात वटा मेडिकल सञ्चालकले शिक्षामन्त्री गिरिराजमणि पोखरेलाई ज्ञापन पत्र बुझाउँदै अतिरिक्त शुल्क फिर्ता नलिने अडान...बाँकी

अब अनलाइनबाटै श्रम स्वीकृति, यस्तो छ प्रक्रिया

काठमाडौँ । वैदेशिक रोजगार विभागले आउँदो मङ्सिर १५ गते वा आउँदो आइतबारदेखि ई–टोकन अर्थात् विद्युतीय पालो प्रणाली र मेसेजिङ सेवा सुरु गर्ने तयारी गरेको छ । गएको सातादेखि ई–स्टिकर कार्यान्वयनमा ल्याएको विभागले १५ गतेदेखि उक्त...बाँकी