News Portal

गृहपृष्ठ Uncategorized, प्रदेश १, मुख्य समाचार, समाचार, समाज

एनसेल टावरमा कुकर बम विष्फोट, जनमुक्ति सेनाको पर्चा भेटियो

काठमाडौं, २९ चैत । सिन्धुलीको कमलामाई नगरपालिकास्थित एनसेलको टावरमा बम विस्फोट भएको छ । गएराति साढे १ बजेतिर कुकर बम विस्फोट भएको हो । विस्फोटबाट टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ...बाँकी

काँकरभिट्टामा सप्ताहव्यापी ऊर्जा ध्यान साधना शिविर सम्पन्न

झापा, ३ चैत । आदर्श मावि २०४२ (एसएलसी) समूहद्वारा आयोजना गरिएको सप्ताहव्यापी ऊर्जा ध्यान साधना शिविर सम्पन्न भएको छ । स्थानीय जनसमुदायलाई शारीरिक र मानसिक स्वास्थ्यप्रति सजग तथा जागरूक रहन सहयोग पु¥याउने उद्देश्यका साथ शिविर...बाँकी

नेक्सस एजुकेसनल कन्सलटेन्सीको शाखा कार्यालय धुलाबारीमा

झापा, २८ फागुन । विदेश पढ्न जाने विद्यार्थीलाई लक्षित गरी झापाको धुलाबारीमा नेक्सस एजुकेसनल कन्सलटेन्सीको शाखा सञ्चालनमा आएको छ । धुलाबारीको पूजा कम्प्लेक्समा रहेको शाखा कार्यालयमा विदेश पढ्न जाने विद्यार्थीका लागि शैक्षिक परामर्श दिएर सर्वसुलभ...बाँकी

बाहुण्डाँगीबाट शुरु भयो मुख्यमन्त्रीको हात्तीमैत्री पदयात्रा

मेचीनगर, ९ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुण्डाँगीस्थित प्रसाद गौडाबाट हात्ती प्रभावित क्षेत्रमा पदयात्रा शुरु गरेका छन् । ‘जीव/जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि’ भन्ने नाराका साथ नेपाल-भारत सीमाको मेची खोला तीरमा हात्ती...बाँकी

हिकोला होटल विवाद: देविभक्तलाई होटल चलाउन दिनु भनी अदालतको अन्तरिम आदेश

मेचीनगर, ७ फागुन । मेचीनगर ६ स्थित काँकरभिट्टामा रहेको होटल हिकोला हेरिटेज संचालनका सन्दर्भमा व्यवसायी देवीभक्त श्रेष्ठको पक्षमा अन्तरिम आदेश जारी भएको छ । उच्च अदालत बिराटनगरले व्यवसायी श्रेष्ठको पक्षमा अन्तरिम आदेश जारी गर्दै होटल...बाँकी

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र यलम्बर एफसी विजयी

झापा, ६ फागुन । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र यलम्बर एफसी स्व. पवनकुमार खड्काको स्मृतिमा जारी प्रथम नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेका छन् । मेचीनगर–५ स्थित मेची आधारभूत विद्यालयको खेलमैदानमा आइतबार सम्पन्न भएको पहिलो...बाँकी

भन्सार छलिका सामानसहित पक्राउ परेका युवक प्रहरीकाे ‘सेटिङ’ मा छुटे

झापा, ३ फागुन । केही महिना अघि बोर्डरबाटै भारतीय रुपैयाँसहित पक्राउ परेका दुई युवकलाई छाडेको घटना सेलाउन नपाउँदै वडा प्रहरी कार्यालय भद्रपुरले तस्करीका सामानसहित पक्राउ परेका एक युवकलाई पनि त्यतिकै छाडिदिएको छ। वडा प्रहरी कार्यालयबाट...बाँकी

काँकरभिट्टा आइपुगे अर्थमन्त्री डा. महत

मेचीनगर, २८ माघ । अर्थमन्त्री डा. प्रकाशशरण महत झापाको काँकरभिट्टा आइपुगेका छन् । आज झापा आएका उनले यसअघि जिल्लाकै भद्रपुर भन्सार कार्यालयको निरीक्षण पनि गरेका थिए । उनी अहिले भने मेची भन्सार कार्यालय काँकरभिट्टा परिसरमा...बाँकी

मेचीनगर १५ मा आगलागी, दुई घर जले

मेचीनगर, २७ माघ । झापाको मेचीनगर नगरपालिका वडा नं १५ स्थित दुई घरमा आगलागी हुँदा करिब ४ लाख बराबरको क्षति भएको छ । आज विहान १० : ४५ मा स्थानीय लिनमुणी चिस्कु र बड्का मुर्मुको...बाँकी

बाहुनडाँगीमा तरुल उत्सव सुरु

झापा, २९ पुस । झापाकाे मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा आजबाट तरुल उत्सवको सुरुवात भएको छ । कोशी प्रदेशका पर्यटन मन्त्री गणेश उप्रेतीलेले महोत्सवको औपचारिक उद्घाटन गरेका हुन् । आफ्नो मौलिक नेपाली परम्परालाई लक्षित गरी नगरपालिकाको...बाँकी