News Portal

राष्ट्रियसभा सदस्य पाण्डेले लिए सपथ

रातोपोस्ट संवाददाता
३५८ पटक

काठमाडौ, २६ जेठ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित दृगनारायण पाण्डेले सपथ लिएका छन् । बुधबार संघीय संसद सचिवालयमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

राष्ट्रियसभाको रिक्त स्थानमा यही जेठ १७ गते भएको राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले ओली समूहका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे विजयी भएका थिए ।

प्रतिकृया दिनुहोस्