News Portal

    राष्ट्रपतिद्वारा संसद विघटन, निर्वाचनको घोषणा

    पोर्चुगल, २० मंसिर । पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ । राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले आइतबार संसद विघटन गरिएको घोषणा गर्दै निर्वाचनको मिति तोकेका हुन् । उनले आगामी सन् २०२२ को जनवरी ३० तारिखका दिन संसदीय...