News Portal

झापामा बिहीबार २ सय २७ संक्रमित निको भए, नयाँ १ सय १६ थपिए

रातोपोस्ट संवाददाता
३१३ पटक

झापा, ३ असार । झापामा आज (बिहीबार) १ सय १६ जना कोरोना संक्रमित थपिएका छन । याेसँगै झापामा संक्रमितकाे संख्या १२ हजार ७ सय पुगेकाे छ ।

२४ घण्टामा झापामा २ सय २७ जना संक्रमणमुक्त भएका छन । याेसँगै झापामा संक्रमणमुक्त हुनेकाे संख्या १० हजार १ सय ८८ जना रहेकाे छ ।

यस्तै, आज १ जना संक्रमितले ज्यान गुमाएका छन् । याेसँगै झापामा ज्यान गुमाउनेहरुकाे संख्या ३ सय १२ जना रहेकाे छ ।

No photo description available.

प्रतिकृया दिनुहोस्