News Portal

एमालेद्वारा मेचीनगरको मेयरमा बुढाथोकी र उपमेयरमा उप्रेती उम्मेदवार

रातोपोस्ट संवाददाता
५१४ पटक

झापा, ११ बैशाख । नेकपा एमालेले मेचीनगरको गोपालचन्द्र बुढाथोकीलाई उम्मेदवार बनाएको छ । त्यस्तै, उपमेयरमा मीना पोखरेल उप्रेतीलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो । शनिबार बसेको नेकपा एमाले १ नम्वर प्रदेश कमिटी बैठकले बुढाथोकी र उप्रेतीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बुढाथोकीले १ नम्वर प्रदेशसभा सदस्य हुन भने उप्रेती यसअघि मेचीनगर नगरपालिकाको उपप्रमुख रहेकी हुन । शनिवार मध्यरातमा यी दुई नाम टुंगो लगाएको समाचार स्रोतको भनाई छ । शनिवार मध्यरातमा यी दुई नाम टुंगो लगाएको समाचार स्रोतको भनाई छ ।

प्रतिकृया दिनुहोस्