News Portal

राप्रपा झापाले सबै पालिकामा दियो उम्मेदवारी

रातोपोस्ट संवाददाता
५६२ पटक

झापा, १३ बैशाख । स्थानीय तह निर्वाचनका लागि झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १५ वटै पालिकामा उम्मेदवारी दर्ता गराएको छ । राप्रपाले दमकको उपप्रमुख बाहेक सबै पालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएको हो ।

राप्रपा जिल्ला अध्यक्ष केशव ओझाका अनुसार दमकमा गठबन्धन दलसँग राप्रपाले तालमेल गरेको र नगरप्रमुखमा राम थापाको मनोनयन दर्ता गरेको छ । त्यहाँ उपप्रमुखमा नेपाली कांग्रेसले रेगिना भट्टराईलाई उठाएको छ ।

प्रतिकृया दिनुहोस्