News Portal

आफ्नो जित सुनिश्चित भएकाे वडा अध्यक्षका उम्मेदार थापाकाे दाबी

रातोपोस्ट संवाददाता
५४४ पटक

झापा, १३ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेकाे तर्फबाट मेचीनगर वडा नं ६ को वडा अध्यक्षमा बालकृष्ण थापाले उम्मेद्वारी दर्ता गराएका छन् ।

साेमबार मेचीनगरकाे निर्वाचन कार्यालयमा पुगेर थापाले उम्मेद्वार दर्ता गराएका हुन् । वडा अध्यक्षका उम्मेदार थापाले आफ्नो जित सुनिश्चित भएकाे दावी गरेका छन् ।

प्रतिकृया दिनुहोस्