News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

ट्राफिक प्रहरीले सडकमा दुर्घटना न्यूनीकरण गर्न सक्रियता बढायाे

झिलझिले, माघ ३ । सडक सुरक्षामा झापा ट्राफिक प्रहरीले सक्रियता देखाएको छ। पूर्व-पश्चिम राजमार्ग र जिल्लाको अन्य भित्री स्थानमा रहेका सडकहरूमा सञ्चालन हुने सवारी साधनहरूको नियमन गर्न ट्राफिक प्रहरी चौबिसै घन्टा सडकमा आएको हो। जिल्ला...बाँकी

काँकरभिट्टामा जारी फुटबल प्रतियोगितामा रोलिङ क्लव बिजयी

काँकरभिट्टा, २ माघ । मेचीनगरको काँकरभिट्टामा जारी स्व. अर्जुन तामाङ स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा रोलिङ क्लव धुलाबारी बिजयी भएको छ । तुर्केनी फुटबल क्लवको आयोजनामा सञ्चालित दोस्रो दिनको खेलमा रोलिङ क्लव...बाँकी

बिवाह बन्धनमा बाँधिदै प्रदेश १ का मुख्यमन्त्री राई

विराटनगर, २ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बिवाह बन्धनमा बाँधिने भएका छन् । मुख्यमन्त्री राई यही माघ ११ गते बिवाह बन्धनमा बाँधिने उनकाे सचिवालयले जनाएको छ । उनको बिवाह भोज काठमाडौं र...बाँकी

प्रहरी कहिल्यै राजनीतिक दबावमा रहेर काम नगर्ने : प्रहरी प्रमुख भट्टराई

झापा,२ माघ । जिल्ला प्रहरी कार्यालय झापाको जिम्मेवारी सम्हाल्न आएका प्रहरी प्रमुख सानुराम भट्टराईले झापामा रहँदाको आफ्नो पहिलाे मिसन लागुऔषध नियन्त्रण र रोकथाम रहेकाे बताए । सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी प्रमुख भट्टराईले भविष्यको राष्ट्रिय...बाँकी

प्रधानमन्त्री कप बिजेता महिला क्रिकेट खेलाडीलाई एनएमसीको सम्मान

झापा, २ माघ । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको विजेता टोलीलाई नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले सम्मान गरेको छ । पुस ११ देखि १९ गतेसम्म दाङको लमहीमा सञ्चालन भएको प्रतियोगिताको फाइनलमा प्रदेश १ ले विभागीय...बाँकी

मानव बेचबिखन नियन्त्रन तथा राेकथामका लागि पाँच संस्थाले संयुक्त रूपमा काम गर्ने

मेचिनगर,२  माघ। झापाकाे काकडभिट्टा सीमाक्षेत्रमा  मानव बेचबिखन नियन्त्रन  तथा राेकथामका लागि काम गरिरहेका पाँच  संस्थाहरूले आज  बैठक बसी संयुक्त रूपमा काम गर्ने निर्णय गरेका छन्। विश्व सेवा बिस्तार संस्थाकाे शाखा कार्यालय काकडभिट्टामा संस्थाकि अध्यक्ष मिलनमणी...बाँकी

मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु

झापा, २ माघ ।झापाको बुद्धशान्ति गाउँपालिका ४ स्थित मेची राजमार्गमा दुर्घटना हुँदा बिहीबार साँझ अर्जुनधारा ७ का दुई व्यक्तिको निधन भएको छ । दुर्घटना बिहीबार साँझ ४ बजेर भएको हो । बुद्धशान्तिको बर्ने चिया बगान...बाँकी

काँकरभिट्टामा भ्यू टावरको शिलान्यास

झापा, २ माघ । झापाको मेचीनगर नगरपालिका —६ काँकरभिट्टास्थित शिवालय मन्दिर परिसरमा निर्माण हुने भ्यू टावरको विहीबार शिलान्यास गरिएको छ । १ नम्बर प्रदेश सरकारको उद्योग, वन, तथा वातावरण मन्त्रालय र मेचीनगर नगरपालिकाको लागत सहभागितामा...बाँकी

झापामा एनएमसीले सुरु गर्‍यो एटीएम सेवा

झापा , माघ १ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले आफ्नो एटीएम सेवा  आजबाट  सुरु गरेको छ । झापाको अग्रणी सहकारीको रुपमा चिनिएको एनएमसीले आफ्नो ५ वटा सेवा केन्द्रमा एटीएम मेसिन राखेर सेवा सुरु गरेको...बाँकी

काँकरभिट्टामा नगरप्रमुख आचार्यद्वारा मेरो मेचीनगर डट कम अनलाइनको उद्घाटन

झापा, माघ १ । हब डिजिटल मिडिया प्रालिद्वारा सञ्चालित मेरो मेचीनगर डट कमको विहीबार विधिवतरुपमा उद्घाटन भएको छ । झापाको मेचीनगर—६ काँकरभिट्टामा मुख्यः कार्यालय रहकाे अनलाईनको आज कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले...बाँकी