News Portal

गृहपृष्ठ अपराध, प्रदेश १, समाचार, समाज

बिर्तामोडबाट मोटरसाइकल चोर्ने गिरोह पक्राउ

झापा, २८ पुस । इलाका प्रहरी कार्यालय अनारमनीले मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरेको छ । बिर्तामोडमा कोठा भाडामा लिएर चोरीमा संलग्न रहेको गिरोहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द...बाँकी

पौडीबाज गौरिका बनिन् उत्कृष्ट महिला वर्ष खेलाडी

काठमाडौं, २८ पुस । कीर्तिमानी पौडीबाज गौरिका सिंह नेपाली खेलकुदको सर्वाधिक प्रतिष्ठित अवार्ड समारोह एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गतको वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् । गौरिकाले तेक्वान्दोकी आयशा शाक्य, कराँतेकी अनु अधिकारी, एथ्लेटिक्सकी सन्तोषी...बाँकी

छात्रा माथि अभद्र व्यवहार गरेकाे आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

काठमाडाैँ, २८ पुस। आफ्नै क्याम्पसमा अध्ययनरत छात्रा माथि अभद्र व्यवहार गरेको आरोपमा रत्नराज्य लक्ष्मी  क्याम्पसका एक प्राध्यापक पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका  अनुसार अभद्र व्यवहार गरेको आरोपमा प्राध्यापक विष्णुप्रसाद आचार्य पक्राउ परेका...बाँकी

पृथ्वी जयन्तीमा राप्रपा झापाले चियापान कार्यक्रम आयोजना गर्ने

झापा, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापाले २२९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज मनाउँदै छ। दिवसको अवसरमा उक्त पार्टीले हल्दिबारी गाउँपालिका ,  कचनकबल र बिर्तामोडमा आज चियापान कार्यक्रम आयोजना गर्ने भएको...बाँकी

सञ्जीवनी महिला विकास संस्थाको अध्यक्षमा रेणुका डाँगी चयन

झापा २६ पुस । सञ्जीवनी महिला विकास संस्था धुलाबारीको अध्यक्षमा पुनः रेणुका डाँगी चयन भएकी छिन् । संस्थाको शनिवार सम्पन्न १२ औं बार्षिक साधारणसभाबाट उपाध्यक्षमा खिला खनाल, सचिवमा निर्मला काफ्ले, सहसचिवमा गीता भण्डारी, कोषाध्यक्षमा पवित्रा...बाँकी

झापा स्पोर्टस अवार्ड फागुन २८ मा हुने

बिर्तामाड, २६ पुस । नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ यही फागुन २८ गते शुक्रबार हुने भएको छ । मञ्चले आइतबार बिर्तामोडमा पत्रकार...बाँकी

प्रधानमन्त्री ओलीका विरूद्द झापामा बयलगाडा प्रदर्शन

झापा,२६ पुष। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा उनकै गृहजिल्ला झापामा युवा संगठन र अनेरास्ववियुले बयलगाडासहितकाे र्‍याली निकालेको छ। नेकपाको प्रचण्ड–माधव समूह निकट युवा संगठन र विद्यार्थी संगठन अनेरास्ववियुले संयुक्त रूपमा आज...बाँकी

विवेचनाका सह सम्पादक तिम्सिना सम्मानित

झापा, पुस २६ । विवेचनाका सह सम्पादक तीर्थ तिम्सिना बुधवारे जेसीजद्वारा सम्मानित भएका छन् । आठौँ पद हस्तान्तरण समारोहका अवसरमा सह सम्पादक तिम्सिनालाई जेसीजले आज सम्मान गरेको हो । युवा पुस्ताका मेहनती पत्रकार तिम्सिनालाई वर्ष उत्कृष्ट...बाँकी

वार्षिकोत्सबका अवसरमा वेल-फेयर फण्डद्वारा रक्तदान

झापा, २५ पुस। ओम साइ पाथिभरा हस्पिटल भद्रपुरमा कार्यरत कर्मचारीहरूकाे हकहितका लागि गठन भएको ओम साइ पाथीभरा हस्पिटल वेल-फेयर फन्डले आज आफ्नो दोश्रो वार्षिकोत्सबकाे अवसरमा अस्पताल परिसरभित्र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोभिड -१९...बाँकी

सीमान्तकृत समुदायका सचिव दम्पति

झापा,पुस २५ । झापा मेचीनगर १४ दुवागढीका जिसु मुर्मु, ३६ र सुनिता सोरेन २८ लाई विहानको ९ वजेपछि कार्यालयतिर दौडने हतारो हुन्छ । दुई वच्चा नजिकैको स्कुल पठाउँछन् अनि यी दम्पति हुइँकिन्छन् कार्यालय तिर ।...बाँकी